रायसीना सम्वादः एक वैचारिक मन्थन

विपिन देवः शक्ति शास्त्र र शस्त्रबाट प्राप्त हुने गर्दछ । रायसीना सम्वाद एक किसिमले शास्त्रार्थ हो । सन् २०१६ देखि भारतको परराष्ट्र मन्त्रालय र अभजर्भर रिर्सच फाउन्डेसन्नको संयुक्त आयोजनामा रायसीना सम्वाद सुरू हुँदै आएको छ । भर्खरै १३ अप्रिलदेखि १६ अप्रिल (२०२१) मा विद्युतीय माध्यमवाट सम्पन्न भएको रायसीना सम्वादले विशवका महत्वपूर्ण मुद्दाहरूमा वहस र छलफल […]