कांग्रेसमा पेचिलो बन्दै आन्तिरिक द्वन्द्वः देउवाको कार्यशैली नसुध्रिए पार्टी नचल्ने इत्तर पक्षको निष्कर्ष

काठमाडौं, २७ असार । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुन नरसिंह केसीले कांग्रेसको नीति र आदर्शमा विचलन आएको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको आदर्श, नीति, नेतृत्व र संरचनामा विचलन आएको टिप्पणी गरेका हुन् । केन्दीय कार्यसमितिको बैठक एक वर्षदेखि बस्न […]