कोरोना नियन्त्रणमा 'असफल' मानिएका ब्राजिलका राष्ट्रपतिको 'कोपा अमेरिका' खेलाउने योजना, अदालतले सोध्यो कारण

ब्राजिल कोभिड १९ को महामारीका कारण धेरै प्रभावित हुने देशहरुमध्ये एक हो। यो संकटका बिच ब्राजिलमा कोपा अमेरिका कप आयोजना गर्ने सरकारले तयारी थालेको छ। संक्रमण नियन्त्रण र रोकथाममा असफल भएको भन्दै आलोचित ब्रालियन राष्ट्रपति जैर बोलसानारोको उक्त निर्णयको ब्राजिल भर विरोध भइरहेको छ। संक्रमणबिच फुटबल आयोजना गराउने निर्णयको विरुद्ध अदालतमा परेको मुद्दा समेत दायर