नेप्से दुई वर्षयताकै न्यून विन्दुमा झर्‍यो

सेयर बजारको परिसूचक नेप्से २ वर्षअघिको विन्दुमा झरेको छ। २४ अंकले नेप्से झरेर १२ सय ३१ अंकमा कायम भएको छ। यो अंक २०७२ साल माघ १७ गतेयताकै न्यून हो। सो दिन १२ सय २० मा अडिएको नेप्से भोलिपल्ट अर्थात १८ गते १२ सय ३८ बिन्दु पुगेर उकालो गति लिएको थियो। कारोबार सुरु भएदेखि नै झरेको…

सम्बन्धित सामग्री

न्यून अंकले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक न्यून अंकले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अंकले घटेर दुई हजार ७७ दशमलव २४ अंक कायम भएको छ । आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर दुई अर्ब नौ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँमा कारोबार भएका छन् । यो दिनको […]

सेयर बजार २२ महिनायताकै न्यून बिन्दुमा

सेयर बजार परिसूचक नेप्से २२ महिनायताकै न्यून बिन्दुमा आइपुगेको छ । मंगलबार नेप्से परिसूचक ३८ दशमलव ८१ अंकले घटेर १८ सय ३७ दशमलव ६० बिन्दुमा आइपुगेको हो । यसअघि ९ मंसिर ०७७...

नेप्से २३ महिना यताकै न्यून बिन्दुमा

४ असोज, काठमाडौं । सेयर बजार परिसूचक नेप्से करिब २३ महिना यताकै न्यून बिन्दुमा झरेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से ३८.८१ अंकले घटेर १८३७.६० अंकमा बन्द भएको छ । नेप्से ९ मंसिर २०७७ मा १८१०.१५ अंकमा झरेको थियो भने १० मंसिर २०७७ मा १८७५.१० अंकमा बन्द भएको थियो । त्यसपछि लगातार […]

कारोबार रकम बढे पनि नेप्से १९ महिनायताकै न्यून बिन्दुमा

सोमबार सेयर बजार १९ महिनायताकै न्यून बिन्दुमा आइपुगेको छ । नेप्से परिसूचक ४९ दशमलव ३१ अंकले घटेर एक हजार आठ सय ८४ दशमलव ८१ बिन्दुमा आइपुगेको हो । ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक...

नेप्से १८ महिनायताकै न्यून बिन्दुमा

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य तरलताको अभाव तथा ब्याजदरमा बढोत्तरीका कारण सेयर बजार गत १८ महिनायताकै कम बिन्दुमा झरेको छ । पछिल्लो दुई साताभन्दा बढी निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक मंगलबार डेढ वर्षपछि २००० बिन्दुभन्दा तल झरेको हो ।२०७७ पुस पहिलो सातासम्म १९९८.६५ बिन्दुमा कारोबार भएको थियो । त्यसपश्चात् गत असारदेखि फराकिलो अंकले नेप्से […]

नेप्से परिसूचक २ हजार विन्दुभन्दा तल, १८ महिनायताकै न्यून

काठमाडौं : पछिल्लो दुई साताभन्दा बढी समय निरन्तर गिरावट आइरहेको नेप्से परिसूचक डेढ वर्षपछि २००० विन्दुभन्दा पनि तल झरेको छ।नेप्से परिसूचक मंगलबार गत १८ महिनायताकै सर्वाधिक न्यून विन्दुमा झरेको हो। नेप्से २०७७ पुस पहिलो सातासम्म १९९८ दशमलव ६५ विन्दुमा थियो। त्यसपश्चात गत असारदेखि फराकिलो अंकले नेप्से परिसूचक र कारोबार रकमसमेत बढ्दै गएको थियो।गत साउन अन्तिमसम्म बजार बढेर ३२ सय अंकभन्दा माथि पुगेको थियो। तर चालू आव शुरु भएसँगै निरन्तर गिरावट हुँदै आएको नेप्से मंगलबार ३६ दशमलव ०८

नेप्से परिसूचक १७ महिना यताकै न्यून

सेयर बजार मापक नेप्से परिसूचक १७ महिना यताकै न्यून विन्दुमा झरेको छ ।पछिल्लो समय निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन सोमबार उच्च अंकले गिरावट हुँदा १७ महिना यताकै न्यून विन्दुमा झरेको हो ।साताको पहिलो कारोबार सोमबार नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेको छ । यो भन्दा अघि २३ […]

नेप्से परिसूचक १७ महिनायताकै न्यून बिन्दुमा

सेयर बजार मापक नेप्से परिसूचक १७ महिनायताकै न्यून बिन्दुमा झरेको छ। पछिल्लो समय निरन्तररुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन सोमबार उच्च अंकले गिरावट हुँदा १७ महिनायताकै...

२५ सयनजिक आयो नेप्से, दुई महिनायताकै न्यून

नेप्से परिसूचक एकोहोरो घट्न थालेसँगै दुई हजार पाँच सयको बिन्दुमा आइपुगेको छ । बुधबार नेप्से परिसूचक एकै दिन ६३ दशमलव ५४ अंक (२ दशमलव ४३ प्रतिशत)ले घटेर दुई हजार पाँच सय...

नेप्से साढे चार महिनायताकै न्यून विन्दुमा, ७३ अंकले घट्यो

काठमाडौं :  सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो साढे चार महिनायताकै न्यून विन्दुमा झरेको छ। गत वैशाख ३० गते २ हजार ६ सय ८४ विन्दुमा रहेको परिसूचक त्यसपछि सो विन्दुभन्दा माथि नै थियो।आज नेप्से दुई हजार ६ सय ८५ दशमलव ४२ विन्दुमा झरेको छ। सोमबार सेयर बजार निरन्तर रुपमा घटेको छ। बजार खुलेदेखि ओरालो लागेको नेप्से अन्त्यसम्मै ओरालो लागेर बन्द भएको छ।दिनभरको बजारमा नेप्से परिसूचक ७३ दशमलव ५ अंकले घटेको छ। आज कारोबार रकम पनि पाँच करोड १२ लाखमा सिमित बनेको छ। आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपाव