कोरोनाको तेस्रो लहरको पूर्व तयारी गर्न स्वास्थ्य मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । स्वाथ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको तेस्रो वेवको गम्भीरता पुर्वक पुर्वतयारीमा रहन निर्देशन दिनुभएको छ । वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गर्दै मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिनुभएको हो । सो अवसरमा मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतम सहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएको […]

सम्बन्धित सामग्री

कोरोनाको तेस्रो लहरको पूर्व तयारीमा जुट्न स्वास्थ्य मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको तेस्रो लहरका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । वीर अस्पतालको युनिफाइट केन्द्रीय अस्पतालको निरीक्षण गर्दै उनले तेस्रो लहरको लागि तयार हुन निर्देशन दिएका हुन्। श्रेष्ठले सबै तयारी पुरा गरी बिरामीलाई कुनै समस्या नहुने गरि काम गर्न तयार हुन निर्देशन दिएका छन् ।