बझाङको खप्तड छान्नामा पहिरोले पुरिएर पाँचजनाको मृत्यु

आइतबारदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा पहिरोले च्यापिएर बझाङको खप्तड छान्ना गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–४ माझीगाउँका धर्मराज रोकाया र उनकी श्रीमती जयसरा रोकाया,...

सम्बन्धित सामग्री

सल्यानमा पहिरोले पुरिएर बालकको मृत्यु

अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर सल्यानमा एक बालकको मृत्यु भएको छ।

काभ्रेमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु

जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ स्थित चलालगणेशथानमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको हो।...

पोखरामा पहिरोले पुरिएर एक युवकको मृत्यु

काठमाडौंः पोखरामा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर ६ डिहिगोपाटन, पधेंरोबस्ने लक्ष्मी खड्का क्षेत्रीको घरको पछाडि पहिरो आई घरको कोठा भत्किएर घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पहिरोले घर भत्किएको सूचना आएपछि प्रहरी टोली घटनास्थल पुग्दा कोठामा डेरा गरी बस्ने कास्की माछापुच्छ्रे गाउँपालिका…

ताप्लेजुङमा पहिरोले पुरिएर सासुबुहारीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका सासु बुहारीको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै गएराति घर माथिबाट झरेको पहिरोले पुरिएर सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सासुबुहारीको मृत्यु भएको हो । सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोका अनुसार पहिरोले पुरिएर सासु तुलसा अधिकारी र बुहारी यसोधा अधिकारीको मृत्यु भएको हो । मृतक दुवैजनाको सव शुक्रबार बिहान […] The post ताप्लेजुङमा पहिरोले पुरिएर सासुबुहारीको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

पहिरोले पुरिएर संखुवासभामा दुई मजदुरको मृत्यु

किमाथाङ्का – संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ। चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो। मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। […]

संखुवासभाको चैनपुरमा सुक्खा पहिरोले पुरिएर २ जनाको मृत्यु

संखुवासभा : जिल्लाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो ११ बजे चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिरो खसेको पहिरोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको हो।  मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका- ६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। चैनपुर–नुनढाकी सडक खण्डमा तारजाली लग

सडक बनाउने क्रममा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु

किमाथाङ्का : सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ। चैनपुर-नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु भएको हो। मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी…

पहिरोले पुरिएर अर्घाखाँचीमा मजदुरको मृत्यु

३० साउन, बुटवल । निर्माणाधीन घरमा पहिरो खस्दा अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका-६ लामडाँडाका ४३ वर्षीय मनबहादुर सुनारको पहिरोले पुरिएर मृत्यु भएको हो । पाणिनी-५ का मेघराज घिमिरेको निर्माणाधीन घरमा प्लास्टरको काम गरिरहेका बेला शुक्रबार साँझ माथिबाट आएको पहिरोले घरमै पुरिंदा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी […]

तनहुँमा पहिरोले पुरिएर महिलाको मृत्यु

तनहुँको ऋषिङ गाउँपालिका–७ डढीवनमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले पुरिएर आज बिहान ती महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ५२ वर्षीया देवीसरा थापा रहेको वडा सदस्य याम सारुमगरले जानकारी दिए । घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उनको मृत्यु भएको हो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल हुनुभएको छ । “घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गड्यो, चप्पल टिप्न खोज्दा पहिरोले पुर्यो,” उनले भने,

पहिरोले पुरिएर मृत्यु

सिँचाइ कुलो मर्मत गर्ने क्रममा पाँचथरको याङवरक गाउँपालिका–२ मा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।...