अस्थिरतामा रमाउने वामदेवले पार्टी छाड्दैमा एमालेलाई केही  घाटा छैनः भट्टराई

काठमाडौं, भदौ १९ । नेकपा एमालेका नेता विशाल भट्टराईले अस्थिरतामा रमाउने बामदेव गौतमले पार्टी छाड्दैमा कुनै घाटा नहुने बताएका छन् । उनले भोलि माधव नेपालका लागि वामदेव टाउको दुखाइ हुने पनि ठोकुवा गरे । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता भट्टराईले भने, “२०५४ सालमा एमाले पार्टी विभाजन […]