शुक्लागण्डकीमा माओवादीले पूर्व मन्त्री कोइराला मेयरको उम्मेदवार बनाउने

तनहुँ – नेकपा माओवादी केन्द्रले शुक्लागण्डकी नगरपालिकाको मेयरमा पूर्वमन्त्री आशा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको नगर कमिटीको बैठकले कोइरालालाई मेयरको उम्मेदवार बनाउने निर्णय सर्वसम्मत गरेको हो । हाल उनी गण्डकी प्रदेश सभा सदस्य हुन् ।  गठबन्धनमा शुक्लागण्डकीको मेयर माओवादीले दाबी गर्ने र ...

सम्बन्धित सामग्री

कांग्रेससँग टिकट साटे, गाउँपालिकामा हारे पनि प्रदेशको मन्त्री बने

१० माघ, पोखरा । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनको भागबण्डामा म्याग्दीको एकमात्र प्रतिनिधिसभा सिट नेकपा (माओवादी केन्द्र) र प्रदेश सभाका दुवै क्षेत्र कांग्रेसले लिने सहमति भएको थियो । त्यसअनुसार, माओवादीले आफ्नो म्याग्दी जिल्ला इञ्चार्ज गोविन्द पौडेललाई उम्मेदवार बनाउने भयो । त्यो खेलमा आफ्नो पत्ता फाल्ने ताकमा बसेका माओवादीका अर्का जिल्ला नेता रेशम जुग्जाली ‘सविन’ले […]