कालीकोटमा विप्लव नेतृत्व नेकपाले थाल्यो सडक निर्माण

कालीकोट : जिल्लाको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि माल्कोट रुप्सासम्मको ४० किलोमिटर सडक खण्ड नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्माण गर्न थालेको छ। सडक संजालले नछोएको नरहरिनाथ गाउँपालिकामा सडक निर्माणको काम थालिएको हो। खुलालदेखि मालकोट–रुप्सा हुँदै कोटबारासम्म ४० किलोमिटर...