वाइडबडी ‘विमान’ भ्रष्टाचारमा अमेरिकी चासो

अमेरिकी नियामक निकायको आग्रहमा नेपाल सरकारलाई विमान खरिद प्रकरणमा संलग्न रहेका दुई पूर्वमन्त्रीहरू तथा नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धकसहित १५ जनाको विवरण माग गरेको स्रोतको दाबी छ।...

सम्बन्धित सामग्री

वाइडबडी प्रकरणमा ३ विदेशी कम्पनीका प्रतिनिधिलाई अख्तियारले बोलायो

वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले ५ वर्षपछि बिहीबार एकाएक विदेशी कम्पनीका तीन प्रतिनिधिलाई बयानका लागि आउन सूचना निकालेको छ ।

मर्मतपछि जापानको नारिताका लागि उड्यो वाइडबडी जहाज

प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ।...

वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई ओलीको चुनौती

काठमाडौं, १२ जेठ : एमाले अध्यक्ष केपी ओलीले वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले सरकारलाई वाइडबडी, ३३ किलो सुनकाण्ड छानबिन गर्न चुनौती दिएका हुन् । आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाइएको र रिजर्भ बैंकमा […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी पुग्यो

काठमाडाैं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ।दिउँसो ३ बजे उड्ने भनेको वाइडबडी  दुई घण्टा डिले भएर ५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ५:५५ बजे ल्याण्ड भएको हो।यद्यपि जहाज रन वेबाट फर्किन सकेको छैन।प्रशासनिक भवनको छतमा जहाज ल्याण्ड गरेको हेर्न बालबालिका समेत उत्सुकतापूर्वक पर्खिएर बसेका छन्।जहाज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारी तथा पत्रकारलग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज अवतरण

व्यवसायिक उडानको तयारीका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजले सफल अवतरण गरेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए३३० ले बिहीबार ५ः५५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।उडानमा पर्यटनमन्त्री, पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स र नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरू रहेका थिए । गौतमबुद्ध विमानस्थलमा जेठ २ गतेबाट नियमित उडान गर्ने तयारी रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछ

वाइडबडी मर्मतपछि उडान सुरु, न्यारोबडी अझै अनिश्चित

नेपाल वायुसेवा निगमको ग्राउन्डेड कलसाइन ९एन–एलवाई वाइडबडी ए३३० जहाजले बिहीबारदेखि उडान सुरु गरेको छ । मंगलबार काठमाडौंबाट नारिता (जापान) उडान गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि जहाज ग्राउन्डेड भएको थियो । बिग्रिएको जहाजमा चेकजाँच...

खोप ल्याउन वाइडबडी चीनतर्फ

चीनबाट भेरोसेल खोप ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ प्रस्तान गरेको छ। अर्काे हप्तादेखि लगाउन सुरु गरिने उक्त खोप ल्याउन निगमले आजबाट उडान सुरु गरेको छ।...

वाइडबडी जहाज स्वास्थ्य सामग्री लिन चीन जाँदै

काठमाडौं। नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज चीन जाँदै छ। बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइडबडी जहाज आज राति ११ बजे बेइजिङ जाने भएको हो।

दोस्रोपटक सिलिन्डर लिन चीन जाँदै वाइडबडी

काठमाडौं। दोस्रो लटको स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी विमान आज चीन जाने भएको छ। चीन सरकारले सहयोगस्वरुप दिने स्वास्थ्य सामाग्री लिन वाइडबडी आज साँझ बेइजिङ जाने भएको हो। वाइडबडीले चीनबाट ४०० थान अक्सिजन सिलिन्डर र ४०० थान कन्सन्ट्रेटर लिएर आउनेछ। यसअघि वाइडबडीले वैशाख २८ गते ४०० सिलिन्डर, १७० कन्सन्ट्रेटर र १० भेन्टिलेटर ल्याएको थियो।