राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय नगरेकाे प्रचण्डकाे प्रस्टीकरण, सिटाैलाबारे के भने ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाकाे अध्यक्ष बनाउन सहयाेग गर्ने वचन कांग्रेसलाई दिएकाे स्वीकार्दै अहिले भने परिस्थिति फेरिएकाे बताएका छन् ।

सम्बन्धित सामग्री

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार दिने निर्णय गरेको हो । बैठकले र...

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार दिने निर्णय गरेको हो । बैठकले राष्ट्रियसभा अध्यक्षका लागि पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको पार्टीका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले […]

राष्ट्रियसभा अध्यक्षमा को बन्दैछ माओवादी उम्मेदवार?

काठमाडौँ – मंगलबार सकिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा आफ्नो पार्टीले उम्मेदवारी दिने निर्णय गर्‍यो। कांग्रेसले अध्यक्ष दाबी गरिरहेको अवस्थामा माओवादीले औपचारिक निर्णय नै गरेपछि सत्ता गठबन्धनबाट राष्ट्रियसभाको अध्यक्ष हात पार्न हानाथाप सुरु भएको छ। राष्ट्रियसभामा पहिलो दल भएकाले अध्यक्ष छाड्न नहुने मत माओवादीभित्र बलियोसँग उठेसँगै स्थायी कमिटीले नै निर्णय गरेर कांग्रेसमाथि दबाब […]