महाधिवेशनमा यस्तो डुंगा चढेर पुग्नेछन् ओली

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली महाधिवेशनस्थलमा डुंगा चढेर जाने भएका छन्। ओली डुंगाबाट महाधिवेशन स्थल पुग्ने भएपछि नदी किनारमा कार्यकर्ताहरु धमाधम बाटो निर्माण गरिरहेका छन्।अध्यक्ष ओली नारायणीपारिबाट डुंगा चढ्ने भएकाले त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। महाधिवेशनस्थलमा ओलीको स्वागतका लागि नेपालको राष्ट्रिय झण्डासहित एमालेको झण्डा बाटोको चारैतिर लगाइएको छ। एमाले महाधिवेशन आज मध्याह्न १२ बजे अध्यक्ष ओलीले उदघाटन गर्ने कार्य

सम्बन्धित सामग्री

आप्रवासी चढेको डुंगा पल्टिँदा आठको मृत्यु

मोरक्कोको तटमा आप्रवासी डुंगा पल्टिँदा आठजनाको मृत्यु भएको छ। मोरक्कोको भूमध्यसागरीय तटमा डुंगा चढेर स्पेन जाने प्रयास गर्दा ८ जना आप्रवासीको डुबेर मृत्यु भएको उत्तरपूर्वी प्रान्त नादोरका स्थानीय अधिकारीहरूले बुधबार...

बुढानीलकण्ठमा ‘राधा गोविन्द डुंगा महोत्सव’ (तस्बिरहरु)

काठमाडौँ – राजधानीको बुढानीलकण्ठमा डुंगा महोत्सवको आयोजना गरिएको छ। इस्कोन नेपालको आयोजनामा आइतबार ‘राधा गोविन्द हरि वार्षिक डुंगा महोत्सव’को आयोजना गरिएको हो।7 तस्बिरहरुः

डुंगा पल्टिँदा सातको मृत्यु

पाकिस्तानको सतलज नदीमा थाली जमाल ओकारानजिकै डुंगा पल्टिँदा महिला र बालबालिकासहित सातजनाको मृत्यु भएको छ  । एआरवाई न्यूजले स्रोतलाई उद्धृत गर्दै सोबारे जानकारी दिएको छ ।  स्रोतका अनुसार डुंगा अत्यधिक भारका...

तङ्ग्रिदैछन् डुंगा व्यावसायी

‘अब त कहिलै कोरोना नआओस्’, पोखराको फेवा किनारमा विगत एक दशकदेखि डुंगा चलाउँदै आएकी मीना भुजेलको प्रार्थना हो यो । मीनाझैं यस्तै प्रार्थना गर्ने माझीहरु फेवाताल वरपर थुप्रै भेटिन्छन्, जसले डुंगा चलाएरै साँझ बिहान चुल्होमा आगो बालिरहेका छन् अनि बालबच्चा पढाइरहेका छन् । उनीहरू अझै त्रसित छन्, सशंकित छन्, ‘फेरि कोरोना महामारीको मारमा परिने पो हो कि !’ यद्यपि अब मीना जस्ता धेरै माझीको अनुहारमा चमक आउन थालेको छ । आफ्नो व्यवसाय पुरानै लयमा फर्कनेमा उनीहरु विश्वस्त छन् । &ls

अन्तु पोखरीमा चल्न थाल्यो डुंगा

नगरपालिकाले मंगलबारदेखि डुंगा सञ्चालनमा ल्याएपछि अब अन्तु घुम्न आउने पर्यटकले डुंगा चढेर मज्जा लिन सक्नेछन्।...

फेवातालमा साइँली डुंगा सरर...

पोखराको फेवातालमा आन्तरिक पर्यटक डुंगा शयर गर्दै । तस्वीर : राधिका कँडेल, रासस

कर्णाली नदीमा डुंगा दुर्घटना, एक युवती वेपत्ता

कर्णाली नदीमा डुंगा पल्टिँदा आइतबार एक युवती वेपत्ता भएकी छिन्। सुर्खेतको चौकुने गाउँपालिका–१० र कैलालीको मोहन्याल गाउँपालिका–३ को बीच भागमा डुंगा पल्टिएको हो।

चीनमा डुंगा पल्टिदा ८ जनाको मृत्यु

चीनमा डुंगा पल्टिदा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् । चीनको गुइझाउ प्रान्तको एउटा नदीमा यात्रुवाहक डुंगा पल्टिएको हो ।

ब्रह्मपुत्रमा डुंगा पल्टिंदा ३० बेपत्ता

एजेन्सी । भारतमा यात्रुबाहक डुंगा पल्टिंदा कम्तिमा एक जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् । आसामको जोरहाट नजिकै ब्रह्मपुत्र नदीमा १२० जना बोकेको डुंगा अर्को डुंगासंग ठोक्किएर दुर्घटना भएको हो । ४२ जनालाई सकुशल उद्धार गरिएको र केही नदीमा डुबेको भारतीय अधिकारीहरुले जनाएका छन् । जोरहाटबाट आउदै गरेको डुंगा विपरित दिशाबाट […]

कर्णालीमा डुंगा पल्टिँदा तीन बेपत्ता

सुर्खेत, १७ साउन । कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । आइतबार कैलाली मोहन्याल गाउँपालिका–३ रांगा मलेखाबाट सुर्खेतको चौकुने जाने क्रममा डुंगा दुर्घटना भएको हो । बच्चालाई खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो । काठको डुंगामा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय […]