राष्ट्र बैंक घेराउ गर्ने लगानीकर्ताको चेतावनी

सेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकको कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंकले सेयर कर्जा सिमा १२ करोड तोकेपछि बजार प्रभावित बनेको भन्दै कार्यालय घेराउ गर्ने चेतावनी दिएका हुन् ।राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक जना लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र कुल १२ करोड रुपैयाँ मात्रै ऋण लिन पाउने व्यवस्था गरेको थियो । यो व्यवस्था गरिएपछि बजार प्रभावित बन्दै निरन्तर घटिरहेको छ ।३२ सय अंक नजिक पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्लो साताभरमा २६

सम्बन्धित सामग्री

लघुवित्तपीडितहरूद्वारा काठमाडौंमा प्रदर्शन [तस्बिरहरू]

लुघवित्तहरूले शोषण गरेको भन्दै पीडितहरुले बुधबार राजधानीमा प्रदर्शन गरेका छन् । काठमाडौं बाहिरबाट आएका पीडितहरुले बुधबार जुलुसप्रदर्शनसहित भाटभटेनी क्षेत्रमा सभा गरेका छन् । काठमाडौं बाहिरबाट हिँडेर समेत आएका पीडितहरुले सिफल क्षेत्रमा बसेका छन् । उनीहरु त्यहाँबाट हिँडेर बुधबार राष्ट्र बैंक घेराउ गर्न बालुवाटार जाने कार्यक्रम थियो ।

राष्ट्र बैंक घेराउ [फोटोफिचर]

माइतीघरमा जम्मा भएर सयौँको संख्यामा रहेका पीडितरु बालुवाटार गएका हुन् ।

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिद्वारा राष्ट्र बैंक घेराउ

काठमाडौँ– विभिन्न माग राख्दै आन्दोलनरत लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले शनिबार राष्ट्र बैंक घेराउ गरेको छ ।  लघुवित्तीय संस्थाहरू खारेज गर्नुपर्ने लगायतका माग राख्दै समितिले काठमाडौंको बालुवाटारस्थीत राष्ट्र बैंक घेराउ गरेका हुन् । आफूहरुलाई लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको उनीहरूको आरोप छ ।  उनीहरूले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका […]

पोखराका व्यवसायी आन्दोलित, राष्ट्रबैंक घेर्ने चेतावनी

पोखरा – बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रूपमा ब्याजदर बढाएपछि पोखराका व्यवसायी आन्दोलित भएका छन्। होटल संघ पोखराले एकतर्फी रूपमा बढाएको ब्याजदर तत्कालै नघटाए राष्ट्र बैंक र अर्थ मन्त्रालय घेराउ गर्ने चेतावनी दिएको छ। संघअन्तर्गतका ब्यवसायी भेला भएर बैंक तथा वित्तीय संस्थाविरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन्। संघका अध्यक्ष लक्ष्मण सुवेदीले तिहारसम्म कुर्ने […]

गभर्नर अधिकारीविरूद्ध राष्ट्र बैंकको गेटमा प्रदर्शन गर्ने विद्यार्थी पक्राउ

काठमाडौं, साउन १ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै राष्ट्र बैंक घेराउ गर्न पुगेका नेविसंघ र अखिल (क्रान्तिकारी) का विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । दलीय सलंग्नता र शैक्षिक योग्यताका विषयहरूमा प्रश्न उठेपछि विद्यार्थी युवा संगठनहरू बालुवाटारस्थित राष्ट्र बैंकको गेट नम्बर ३ नम्बरमा गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउन पुगेका थिए । उनीहरूको प्रदर्शनमा […]

गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन्। पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए।...

शेयरबजार सुधार्न माग गर्दै लगानीकर्ता आन्दोलित, घेरे राष्ट्र बैंक

२१ भदौ, काठमाडौं । पुँजीबजार सुधार संघर्ष सर्मिातले नेपाल राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन गरेको छ । पुँजीबजार घटाउने गरी मौद्रिक नीति ल्याएको भन्दै संघर्ष समितिले मोटरसइाकल र्‍यालीसहित प्रदर्शन गर्दै गभर्नर महाप्रसाद अधिकारीको राजीनामा पनि मागेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालललाई भेटेर समितिले विभिन्न माग राख्दै ज्ञापन पत्र पनि बुझाएको […]