बालाटोलीको भाइरल गोल

एजेन्सी, ९ जेठ । इटालीका स्ट्राइकर बालाटोलीले गरेको गोल सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले टर्कीको क्लबबाट आइतबार साँझ सनसनीपूर्ण गोल गरेका हुन् । कलात्मक तरिकाले बल अगाडि बढाउँदै बालाटोलीले सुन्दर गोल गरे । बालाटोली सुन्दर गोल गर्न खप्पिस छन् । तर, उनी आक्रोश देखाउने गरेर विवादमा परिरहन्छन् । बालाटोली ३१ वर्षका भए । […]

सम्बन्धित सामग्री

भाइरल ज्वरोबाट कसरी बच्ने ?

वर्षातकाे समयमा अधिकांशलाई भाइरल इन्फेक्सन हुने गर्छ । यतिवेला शरीरमा प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसैले पानीले भिज्दा, धुलो, चर्काे घाममा हिँड्दा भाइरल इन्फेक्सन हुने गर्छ । जसले गर्दा चाँडै रुघाखोकी लाग्ने, ज्वरो आउनेजस्ता...

के हो भाइरल ज्वरो ?

काठमाडौं – विशेष गरेर मौसम परिवर्तन हुने समयमा भाइरल ज्वरो धेरै आउने गरेको पाइन्छ। भाइरल ज्वरो मानिसको रगतमा भाइरसको संक्रमणका कारणले आउने गर्छ। यो भाइरल संक्रमण हुँदा श्वासप्रश्वासको समयमा भाइरस नाकबाट फोक्सोसम्म पुगेर फोक्सोमा इन्फेक्सन गर्छ। भाइरस फोक्सोमा पुगेपछि भाइरस रगतमा मिसिएपछि बिरामीलाई ज्वरो आउने गर्छ। त्यो ज्वरो १०४ डिग्रीसम्म आउनसक्छ। यो भाइरल ज्वरो जुनै […]

भाइरल भाइ

भाइरल बन्छन् उनी रातारात चर्चाको शिखर चुम्छन् सबैको मोबाइल मोबाइलमा डुल्छन् सबैको जिब्रो जिब्रोमा बस्छन् सडक, पसल, अफिस जताततै कुरा उनैको हुन्छ सयौं भिडियो बन्छन् उनका कैयौं फोटो खिचिन्छन् खिचिक्क खिचिक्क । उनका अन्तर्वार्ता आउँछन् सबैतिर छाउँछन् भाइरल भाइले अचम्मले नाम कमाउँछन् । उनी मख्ख पर्छन् भाग्य खुलेको ठान्छन् मानिसले घेरिएका उनी प्रगतिलाई अनौठो मान्छन् […]

बैतडीमा भाइरल ज्वरोको प्रकोप

बैतडी । बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । यहाँका अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन् । यहाँको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताए । जिल्ला अस्पतालमा हाल एकसयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेकामा आधाभन्दा बढीमा भाइरल ज्वरो देखा […]

सामाजिक सञ्जालमा भाइरल बन्ने रोग कति घातक ?

भाइरल शब्द पहिला पहिला संक्रमण फैलिँदा विशेष गरी भाइरल ज्वरो भनेर जानिन्थ्यो, अहिले सो शब्द सामाजिक सञ्जालमा कुनै विषय छिटो र व्यापक रूपमा फैलिने कार्यलाई भाइरल भनेर चिनिन्छ । त्यही भाइरल शब्द अहिले भाइरल ज्वरोको संक्रमणको खतराभन्दा सयौं गुणा बढीको तीब्रतामा फैलिदो छ । यसले आम व्यक्तिको जीवनयापन र हाम्रो समाजलाई कहाँ पुर्याउने हो भन्न सक्ने अवस्था छैन ।सामाजिक सञ्जाल टिकटकले अहिले हाम्रो समाजमा निकै भाइरल भएको छ । यतिसम्म कि राम्ररी युजर नेम र पासवर्ड राख्न नजान्नेको पनि अहिले टिकटक एकाउण्ट छैन

डोटीमा भाइरल ज्वरोका बिरामी बढे

जिल्ला अस्पताल डोटीमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच/सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो ।जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०/७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उनले बताए । उनले भने, “जिल्ला अस्पतालमा दैनिक औसतमा कम्तीमा पनि ४० देखि ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्, अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै

भाइरल हेपाटाइटिसः कारण, लक्षण र सर्ने तरिका

भाइरल हेपाटाइटिसको मुख्य लक्षण कमलपित्त (जन्डिस) हो जसले गर्दा बिरामीहरु डाक्टर वा बैद्यकहाँ पुग्छन्। तर धेरैजस्तो भाइरल हेपाटाइटिसका बिरामीहरुमा कमलपित्त हुँदैन र भाइरल हेपाटाइटिस बाहेक अरु धेरै कारणले कमलपित्त् हुन सक्छ।

डोटीमा कोरोनासँगै भाइरल ज्वरो

कोरोना सङ्क्रमणका कारण जिल्लावासी आक्रान्त भइरहेका बेला यहाँका स्थानीय तहमा भाइरल ज्वरोको जोखिम बढेको छ । दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल, पूर्वीचौँकी र बोगटान फुड्सिल गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढेको छ । गाउँमा भाइरल ज्वरोले नागरिक थला पर्न थालेपछि खेती किसानीको काम प्रभावित भएको छ । यहाँका गाउँका स्वास्थ्य संस्थामा सामान्य तय ज्वरोको औषधिसमेत नभएका कारण झनै समस्या भएको पीडितको गुनासो छ ।यहाँका गाउँघरमा पछिल्लो समयभाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको शिखर नगरपालिका&nda

बढे भाइरल ज्वरोका बिरामीे

देश कोरोना भाइरसले आक्रान्त भएको बेला जिल्लाको पूर्वीचौँकी गाउँपालिकामा भने भाइरल ज्वरोका बिरामीहरू बढेका छन् । टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका भाइरल ज्वरोका बिरामी गाउँमा प्रशस्त देखिन थालेका छन् । गाउँपालिकाका प्रायः सबै वडामा भाइरल ज्वरोका बिरामी बढेपछि समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् । भाइरल ज्वरोका कारण नागरिक थलापरेको स्थानीय चक्रबहादुर कठायतले बताए । उनले भने, “भाइरल ज्वरोले नागरिक थला परेका छन्, उपचार गर्न जान सकिने अवस्था छैन ।” गाउँमा ज्वरो भाइरल रूपमा फैलिन था...

विद्यार्थीमा भाइरल ज्वरोः तीन विद्यालय बन्द

डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरु विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो । विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्थीमा पनि भाइरल ज्वरोको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि त्यसको रोकथामका लागि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिनुभयो । विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्नेजस्ता समस्या देखिन थालेका छन् । विद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्यालय बन्द गराएको शिक्षक चन्दले बताउनुभयो । (रासस)