राष्ट्रियसभा सदस्य पाण्डेले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं : राष्ट्रियसभा सदस्यमा विजयी दृगनारायण पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। लुम्बिनी प्रदेशअन्तर्गत रिक्त राष्ट्रियसभा सदस्यमा निर्वाचित पाण्डेलाई सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराएका हुन्।विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे गत जेठ १७ गते भएको उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट विजयी भएका थिए। पाण्डेले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए।पाण्डे एमाले प्रदेशसभा सांसद पदबाट राजीनामा दिएर विपक्

सम्बन्धित सामग्री

राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् शपथ

१६ वैशाख, काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथ ग्रहण गरेकी छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार सिंहदरबारमा एक समारोहका बीच शाक्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा …

नवनिर्वाचित सभापति राईद्वारा शपथ ग्रहण

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति जयन्तीदेवी राईलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित संसद् भवनमा आज आयोजित कार्यक्रममा सभापति राईले सो शपथ लिएका हुन् । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उनी राष्ट्रियसभा सदस्य हुन् । नवनिर्वाचित राई...

नवनिर्वाचित राष्ट्रियसभा सदस्य दशौंदीले लिए सपथ

काठमाडाैं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य कुमार दसौंदीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय भवनमा आज आयोजित कार्यक्रममा सांसद दसौंदीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । दसौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित हुनुभएको हो ।

राष्ट्रियसभा सदस्य पाण्डेद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृग नारायण पाण्डेले बुधबार शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट उहाँले शपथ ग्रहण गर्नुभएको हो ।

नव निर्वाचित राष्ट्रियसभा सदस्य पाण्डेयले लिए शपथ

काठमाडौँ । राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनलाई सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा शपथ दिलाएका हुन् । त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले उनलाई बधाई दिँदै राष्ट्रियसभा सदस्यको पहिचान खुल्ने प्रतीकचिह्न प्रदान पनि गरे । लुम्बिनी प्रदेशमा यही जेठ १७ गते सम्पन्न अन्य समूहतर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा […]

बादललाई हराउने खिमलालले लिए शपथ

काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई हराएका डा खिमलाल देवकोटाले शपथ लिएका छन् । राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

बादलले आजै गृहमन्त्रीको शपथ लिँदै

राष्ट्रियसभा सदस्य पद गुमेपछि मन्त्रीबाट पनि स्वतः पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ ले आजै गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् । सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने  संवैधानिक व्यवस्थाअनुसार उनले पुनः गृहमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् । आइतबार साँझ राष्ट्रपति भवन शीतल निव...

राष्ट्रियसभा सदस्य यादवले लिए शपथ

काठमाडौं । राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।   राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रिय जनता पार्टी नेपालबाट...

राष्ट्रियसभा सदस्य यादवले लिए शपथ

काठमाडौं : राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधित्व गर्ने सांसद यादव गत फागुन २० गते भएको शपथ कार्यक्रममा अनुपस्थित भएकाले आइतबार शपथ लिएका हुन्। राष्ट्रियसभा सदस्यको गत माघ २४ ...