संवैधानिक इजलासमा न्यायाधीश थप्नुपर्ने शम्भु थापाले भनेपछि प्रधान न्यायाधीशको प्रतिप्रश्न : ९/११ जना थपेर के पालमा राख्ने?

काठमाडौं : वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक इजलासमा न्यायाधीशहरु थप्नुपर्ने सुझाव दिएका छन्।  एमिकस क्युरीबाट बद्रीबहादुर कार्कीले पूर्ण बृहत् कि संवैधानिक इजलास भन्ने विषयको बहसमा मध्यमार्गी प्रस्तावका रूपमा संवैधानिक इजलासमा नै न्यायाधीश थपेर अघि बढ्न सक्ने सुझाव दिएका थिए। यद्यपि ५ जनाकै संवैधानिक इजलासमा विघटन मुद्दा अघि बढिरहेको छ।  मंगलबार…