मानविय क्षति भएको छैन, मनोहरा खोला आसपास सबैभन्दा धेरै डुबान भएको देखियोः प्रहरी

काठमाडौं : मंगलवार रातिदेखिको अविरल वर्षाका कारण  काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा डुबानमा परेका छन्।  सबैभन्दा धेरै मनोहरा खोला आसपासको क्षेत्र डुबानमा पर्नुका साथै तटीय क्षेत्रमा कटान समेत भएको प्रहरीले जनाएको छ। डुबानका कारण घरहरुमा जलमग्न भएका छन्। नेपाल प्रहरी र स्थानीयको सहयोगमा प्रभावितको उद्धार गरिएको छ। तर अहिलेसम्म कुनै मानविय…