अस्थायी कर्मचारीलाई सिधैं स्थायी बनाउने विवादित विधेयक पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाले निजामति सेवाको गठन, सञ्चालन तथा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पारित गरेको छ ।सोमबार बसेको १०औं अधिवेशनको २५ औं बैठकमा सभामुख अर्जुनबहादुर थापाले ध्वनि मतको आधारमा विधेयक पारित भएको घोषणा गरे । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले सभामा विधेयक पारितका लागि प्रस्ताव पेस गरेका थिए ।विधेयकको […] The post अस्थायी कर्मचारीलाई सिधैं स्थायी बनाउने विवादित विधेयक पारित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.