आइतबारको बिदा खारेज

हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय आउँदो असारदेखि खारेज हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयले आउँदो असार १ गतेदेखि लागू हुनेगरी दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

हप्तामा २ दिन बिदा खारेज, आजदेखि कार्यालय समय पुरानै कायम

हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले हप्तामा दुई दिन बिदा र बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय खारेज गरेको हो।...

आजदेखि दुई दिने सार्वजनिक बिदा खारेज

सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा बुधबारदेखि खारेज भएको छ। जेठ १ गतेदेखि लागू गरिएको सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय बुधबार १ असारदेखि खारेज भएको हो।

आइतबारकाे बिदा आजबाट खारेज

काठमाडौं । सरकारले आज (बुधबार) देखि हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ। बुधबारबाट बिदा र कार्यालय समय पुरानै कायम गरिएकाे गृह मन्त्रालयले जनाएको छ। जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिने बिदा र बिहान ९ बजेदेखि बेलुका साँढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय कार्यान्वयन गर्न जटिल र अव्यवहारिक भएको भन्दै सरकारले […]

आजदेखि हप्ताको दुई दिन बिदा खारेज

काठमाडौं : सरकारले आजदेखि हत्पादको दुई दिन बिदा खारेज गरेको छ। आजदेखि बिदा र कार्यालय समय पुरानै कायम भएको गृह मन्त्रालयले जनाएको छ। कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा र बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय खारेज गरेको हो।यो निर्णय खारेज भएसँगै आजदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयल

शिक्षा, स्वास्थ्यमा व्यावहारिक नदेखिएकाले २ दिन बिदा निर्णय खारेज

काठमाण्डाै – सरकारले परीक्षणका रूपमा लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ । जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै गृहमन्त्री बालकृष्ण खाणले गएकाे जेठ १ गतेदेखि लागू हुने गरी परीक्षणका रूपमा सुरु गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज बताउनुभएको हो । मन्त्रिपरिषद्काे निर्णय सुनाउँदै गृहमन्त्री खाणले शिक्षा र स्वास्थ्यमा व्यावहारिक नदेखिएकोले यो निर्णयलाई खारेज गरेको बताउनुभयो । त्यस्तै सरकारले थाइल्यान्डमा आयोजना हुने 'गभर्नेन्स एन्ड एन्...

असार १ गतेदेखि आइतवारको बिदा खारेज

काठमाण्डाै – सरकारले आइतवार पनि दिँदै आएको सार्वजनिक बिदा खारेज गरेको छ । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गतदेखि लागू हुने गरी आइतवारको बिदा खारेज गरेको खानेपानी मन्त्री उमाशंकर चौधरीले उज्यालोलाई जानकारी दिनुभयो । पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर आइतवारको बिदाका कारण सरकारी कामकाज भद्रगोल भएको र अपेक्षाअनुसार पेट्रोलियम पदार्थको खपत कम नभएको निष्कर्ष निकाल्दै सरकारले आइतवारको बिदा खारेज ...

असार १ गते देखि दुई दिन बिदा खारेज गर्ने सरकारको निर्णय

नेपाल सरकारले असार १ गतेदेखि दुई दिन बिदा दिने व्यवस्था खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो व्यवस्था खारेज गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले रातोपाटीलाई बताए ।नेपालको विदेशी मुद्राको सञ्चितिमा दबाब बढेपछि सरकारले इन्धन खपत कम गर्न परीक्षणका लागि शनिबार र आइतबार दुई दिने बिदा दिने व्यवस्था लागू गरेको थियो । तर सो निर्णय प्रभावकारी नदेखिएपछि सरकार सो निर्णयबाट पछि हटेको हो । आजमात्र दुई दिन बिदा दिने निर्णय विरुद्ध अदालतमा रिटसमेत परेको थियो ।

मन्त्रिपरिषदको निर्णय : आइतबारको बिदा खारेज

सरकारले आइतबारको बिदा खारेज गरेको छ । मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णय आगामी १ असारदेखि लागू हुने छ ।  गत २६ वैशाखको मन्त्रिपरिषद् बैठकले...

असार १ गतेदेखि लागू हुने गरी आइतबारको बिदा खारेज

सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो। असार १ गतेदेखि लागू हुने गरी आइतबारको बिदा खारेज गरेको एक मन्त्रीले जानकारी दिए।

आइतबार बिदा दिने निर्णय तीन हप्तामै खारेज

काठमाडौँ – सरकारले आइतबार पनि सार्वजनिक बिदा दिन निर्णय फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले आइतबारको बिदा खारेज गरेको हो। सरकारले जेठ १ गतेदेखि आइतबार पनि बिदा दिएको थियो। आइतबारको बिदा प्रभावकारी नभएको गुनासो आएपछि सरकारले असार १ गतेदेखि लागू नहुने गरी निर्णय लिएको एक मन्त्रीले जानकारी दिए। उक्त बिदा खारेजीको माग गर्दै सोमबार […]