‘मध्यपन्थी’हरुले धोका दिए : गंगालाल तुलाधर

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले स्थायी कमिटीका १० जना नेताहरुले आफूहरुलाई धोका दिएको बताएका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले माधव नेपाल समूहमा रहेका तर पार्टी विभाजनमा साथ नदिएका नेताहरुले धोका दिएको बताए । ‘आजको ठाउँमा आउनको निम्ति तिनै १० जना साथी, जो मध्यपन्थी भएर केपी ओली […]