मलेसियामा बन्धक बनाइएका १९ नेपाली २ दिनभित्रमा नेपाल आइपुग्ने

काठमाडौँ । मलेसियामा बन्धक बनाएका १९ जना नेपाली दुई दिनभित्रमा स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ को निर्देशनमा वैदेशिक रोजगार विभाग, मलेसियास्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार प्रक्रिया अगाडि बढाएको हो । उनीहरू

सम्बन्धित सामग्री

मलेसियामा बन्धक बनाइएका १२ नेपाली फर्किए स्वदेश

काठमाडौँ । रोजगारीको सिलसिलामा मलेसिया पुगेर बन्धक बनाइएका १२ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरू हिजाे शुक्रबार नेपाल आइपुगेका हुन् । यसअघि ७ जनाको उद्धार गरेर नेपाल फर्काइएको थियो । फर्किनेमा गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय […] The post मलेसियामा बन्धक बनाइएका १२ नेपाली फर्किए स्वदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मलेसियामा बन्धक बनाइएका ७ नेपालीको उद्धार

मलेसियामा बन्धक बनाइएका १९ जनामध्ये ७ जना नेपाल फर्किएका छन् । नेपाल सरकारको पहलपछि बुधबार ७ जना नेपाल आइपुगेका हुन् । १२ जना अझै अलपत्र छन् ।

मलेसियामा बन्धक बनाइएका नेपालीलाई आज स्वदेश फर्काँइदै

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १३ नेपालीको उद्धार गरि नेपाल ल्याउन लागिएको छ। सरकारको निर्देशनपछि मलेसियास्थित नेपाली दूतावसले उद्धार गरि उनीहरुलाई स्वदेश फर्काउन लागेको हो।  जस अनुसार उद्धार भएकामध्ये आज ६ जना स्वदेश फर्किने भएका छन्। बाँकी ७ जना शुक्रबार फर्किने छन्। मलेसियाको पीआरएस फरेस्ट म्यानेजमेन्ट नामक कम्पनीमा कार्यरत उनीहरुलाई विगत एकसातादेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएको थियो। समाचार बाहिरिएपछि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल &l