लन्डन, (एजेन्सी) फ्रेन्च लिग वान फुटबलमा पीएसजी विजयी भएको छ ।शनिबार राति भएको लिगको ३५औं साताको खेलमा पीएसजीले आफ्नो घरेलु मैदानमा लेन्सलाई २–१ गोलअन्तरले हराएको हो । पीएसजीलाई उपाधि होड कायमै राख्नका लागि यो जित महत्वपूर्ण बनेको छ । पीएसजीलाई जिताउनेक्रममा खेलको ३३औं मिनेटमा ब्राजिलियन स्टार नेयमारले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ५९औं […]