काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन बनायो । भारतका लागि हार्दिक पाण्डेयाल ८७ रन बनाए । यस्तै इशान किशनले ८२ रन बनाए । विराट कोहली ४ रनमा आउट हुँदा कप्तान रोहित शर्मा ११ र […]