भारतमा पछिल्लो २४ घण्टामा १.२६ लाख संक्रमित भेटिए, २.५४ लाख निको भए

भारतमा कोरोनाको गती क्रमशः कम हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक लाख २६ हजार ६४९ मानिसहरुको कोरोना रिपोर्ट पोजेटिभ आयो । यतिबेला २ लाख ५४ हजार ८७९ मानिसहरुले कोरोना जिते । नयाँ संक्रमितको आँकडा पछिल्लो ५५ दिनको सबैभन्दा कम हो । यसअघि ७ अप्रिलमा १ लाख २६ हजार २७६ मानिसहरुमा कोरोनाको पुष्टि भएको थियो ।यसैबीच मृत्युको आँकडामा पनि कमी आउन थालेको छ । करिब ३५ दिनपछि सोमबार दैनिक मृत्युको आँकडा ३ हजारभन्दा कम आएको छ । यतिबेला २,७८१ संक्रमितको मृत्यु भयो । यसअघि २६ अप्रिलमा २,७६२ जनाको ज्यान

सम्बन्धित सामग्री

२४ घण्टामा थपिए ३८ जना कोरोना संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ। हाल देशभर १७१ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर ११८ […]

२४ घण्टामा एक जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थपिए १४२ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११६,एन्टीजेन परिक्षण गर्दा २६ गरी एक सय ४२ जना नयाँ संक्रमण पुष्टि भएको हो।...

पछिल्लो २४ घण्टामा १२ संक्रमित १३ संक्रमणमुक्त

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्। आइतबार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार […]

भारतमा पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुने धेरै

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितभन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै भएको छ। पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार ५३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ लाख ३५ हजार ९३९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। भारतमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या २० लाख ४ हजार ३३३ छन्। यस्तै पछिल्लो […]

२४ घण्टामा २,४०७ जनामा संक्रमण, ३,९९४ जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा २,४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको नमुना परीक्षण गरिएको थियो। जसमध्ये काठमाडौँ उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन्। यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ । देशभर पछिल्लो २४ घण्टामा ३,९९४ जना […]

पछिल्लो २४ घण्टामा ७९८९ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर सात हजार ९८९ जना कोराना संक्रमित निको भएका छन्।

बाँकेमा २४ घण्टामा सात सङ्क्रमितको मृत्यु

बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ।