आगामी ३१ गतेदेखि पेट्रोलियम पदार्थको कारोबार नै ठप्प पार्ने व्यवसायीको चेतावनी

ढुवानी व्यवसायीहरुले ढुवानीमा भएको नोक्सानी आयल निगमले नव्यहोरे पेट्रोलियम पदार्थको कारोबार नै ठप्प पार्ने चेतावनी दिएका छन् । व्यवसायीहरुले ढुवानीमा हुने पेट्रलियम पदार्थको नोक्सानी सरकारले नव्यहोरे आगामी ३१ गतेदेखि सम्पूर्ण कारोबार बन्द गरेर आन्दोलनमा जाने चेतावनी दिएका हुन् । उनीहरुले बिहिबारबाट पेट्रोलियम पदार्थ डिपोबाट नउठाउने आन्दोलन नै शुरु गरेका छन् । यसै विषयमा छलफल गर्न आपूर्ति मन्त्री शिवकुमार मण्डलले…

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थ कालोबजारी गर्नेलाई सिन्धुपाल्चोक प्रशासनको चेतावनी

सिन्धुपाल्चोक। संयुक्त बजार अनुगमन टोलीले सिन्धुपाल्चोकका व्यवसायीहरूलाई पेट्रोलियम पदार्थ कालोबजारी गर्नेलाई  चेतावनी दिएको छ । पेट्रोलियम पदार्थमा कालोबजारी बढेको जनगुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बुधबार शंकास्पद ठाउँमा छापा मारेको हो । छापा मार्ने क्रममा चौतारा साँगाचोकगढी वडा नम्बर ५ स्थित एक इलेक्ट्रोनिक्स पसलमा बेच्नका लागि राखिएको पेट्रोल बरामद गरेको उक्त टोलीले जनाएको छ । […]

असोज १ गतेदेखि पेट्रोल-डिजेलको ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी

२८ भदौ, वीरगञ्ज । दशैं नजिकिँदै गर्दा व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । असोज १ गतेबाट देशभरका सबै डिपोहरुमा लोड तथा अनलोड नगर्ने चेतावनी पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले दिएका छन् । व्यवसायीले राखेको माग पुरा नभएकोले पूर्व निर्धारित आन्दोलनका कार्यक्रम यथावत राखिएको नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले जानकारी […]

भाडा नबढाए भदौ १ देखि पेट्रोलियम पदार्थ ढुवानी रोक्ने चेतावनी

नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले ढुवानी भाडा वृद्धिको माग राखी पुनः आन्दोलन घोषणा गरेका छन् । उनीहरुले भदौ १ गतेभित्र भाडा वृद्धि नगरिए ढुवानी नै रोक्ने चेतावनी समेत दिएका छन् । ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पूर्व सहमति नेपाल आयल निगमले पालना नगरेको भन्दै पुनः आन्दोलन घोषणा गरेको …

कमिसन नपाएको भन्दै पेट्रोलियम पदार्थ बिक्री बन्द गर्ने चेतावनी

काठमाडौं : नेपाल पेट्रोलियम डिलर एसोसिएसन सरकारले बिक्रेतालाई कमिसन नथप्ने निर्णय गरेपछि शनिबारबाट पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी दिएको  छ। सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले थाहाखबरलाई जानकारी दिए।पेट्रोलियम पदार्थको भाउ बढेअनुसार तत्काललाई बिक्रेता कमिसन नबढाएपछि बिहीबारबाट नै व्यवसायीले पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प पारेका छन्।सरकारले बिक्रेतालाई कमिसन नदिने कुर

बोतलमा पेट्रोलियम पदार्थको बिक्री रोक्न व्यवसायीलाई चेतावनी

संयुक्त बजार अनुगमन टोलीले ताप्लेजुङको फुङ्लिङका व्यवसायीहरुलाई बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न सचेत गराएको छ।...

बोतलमा पेट्रोल नबेच्न प्रशासनको चेतावनी

बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले २४ घण्टे अल्टिमेटम दिएको छ । फुङ्लिङमा बजार अनुगमको क्रममा अवैधिनिकरुपमा खुल्ला रुपमा पेट्रोलिय पदार्थको कारोबार भइरहको पाइएपछि बन्द गर्न २४ घन्टे अल्टिमेटम दिइएको हो ।   विश्व उपभोक्ता अधिकार दिवसका दिन मङ्गलबार जिल्ला प्रशासनसहित संयुक्त टोलीले सदरमुकाम फुङ्लिङ बजारको अनुगमन गरेको हो । बजार अनुगमनका क्रममा पानीको बोतलमा राखेर जथाभावी पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएपछि यस्तो अवैध रुपमा प्रज

बोतलमा पेट्रोल बेच्नेलाई कारबाही हुने

ताप्लेजुङ । ताप्लेजुङमा बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्नेलाई कारबाही हुने भएको छ । पानीको बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्नु गैरकानुनी कार्य भएकाले यस्तो कार्य गर्नेलाई स्थानीय प्रशासनले कारबारी गर्ने चेतावनी दिएको हो । बिनाअनुमति तथा गैरकानुनी रुपमा बोतलमा भरेर जताभावी पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने व्यापारीलाई कारबाही हुने प्रशासनको भनाई छ । […]

कोभिड खोप नपाएसम्म पेट्रोलियम पदार्थको ढुवानी बन्द

काठमाडौं। पेट्रोलियम पदार्थ चालकले कोभिडविरुद्धको खोप नपाएसम्म पेट्रोलियम पदार्थ ढुवानी नगर्ने बताएका छन्। आज नेपाल पेट्रोलियम चालक संघले आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने चेतावनी दिएको हो।

पेट्रोलियम पदार्थ ढुवानी रोक्ने मजदुरको चेतावनी

सामाजिक सुरक्षा कोष र सरकारले तोकेको तलव सुविधा नपाएको भन्दै ढुवानी मजदुरले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको ढुवानी रोक्ने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले मजदुरलाई सरकारले तोकेको तलब सुविधा नदिएको भन्दै मजदुरले पेट्रोलियम पदार्थको ढुवानी नै बन्द गर्ने चेतावनी दिएका हुन ।

पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी

पेट्रोलियम व्यवसायी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीविरुद्ध उभिएका छन् । खड्काले मनपरी ढंगले ट्यांकर सञ्चालनको अनुमति दिएको भन्दै व्यवसायीले गैरकानुनी रुपमा दिएको अनुमति रद्द नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन्।