महिलाले नर्सिङ्गा फुकेर मनाइयो राष्ट्रिय पोशाक दिवस (फोटो कथा)

काठमाडौं । राष्ट्रिय पोशाक तथा टोपी दिवसको अवसरमा शनिवार काठमाडौंको बसन्तपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले सास्कृतिक -याली निकालेको छ । -यालीमा ढाका टोपी र दौरा सुरुवाल लगाएका पुरुष र ढाकाको सारी चोली लगाएका महिलाहरु सहभागी थिए । महिलाहरुले पञ्चै बाजा बजाएका थिए भने सहभागीहरु विभिन्न मौलिक भेषभूषामा सजिएर सहभागी थिए । पाका उमेरमा महिलाहरुले बाजा […] The post महिलाले नर्सिङ्गा फुकेर मनाइयो राष्ट्रिय पोशाक दिवस (फोटो कथा) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

लमजुङमा मनाइयो नवौं राष्ट्रिय पोशाक दिवस

लमजुङमा नवौं राष्ट्रिय पोशाक दिवस (अन्तराष्ट्रिय टोपी दिवस) मनाइएको छ । युवायुवती आवद्ध विभिन्न क्लब र सामाजिक संघ संस्थाले शनिबार बेंसीसहरमा दिवस मनाएको हो । नेपाली टोपीको पहिचान संरक्षणका लागि भन्दै बेंसीसहरको मनाङ्गेचौताराबाट हाईस्कुलचोक, पुरानो बैंकचोक, भिमसेनस्थानचोक, नारायणस्थान चोक, झिंगेखोला हुँदै सेराबजारसम्म नेपाली टोपी लगाएर ¥याली निकालिएको थियो ।

लमजुङमा मनाइयो नवौं राष्ट्रिय पोशाक दिवस

लमजुङमा नवौं राष्ट्रिय पोशाक दिवस (अन्तराष्ट्रिय टोपी दिवस) मनाइएको छ ।

माइतीघरमा मनाइयो राष्ट्रिय पोशाक दिवस (फोटो फिचर)

आज ८औं राष्ट्रिय पोशाक दिवस मनाइएको छ । युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौंमा मार्च पास गरी दिवस मनाएका हुन् । ढाका र भाद्भाउले टोपी, दौरा-सुरुवाल, गुन्यु-चोली लगाएका युवाहरुले नेपाली झण्डासहित मार्चपास गरेका हुन् । राष्ट्रिय धरोधर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको मार्चपास माइतीघर मण्डलाबाट सुरु भएर नेपाल कला परिषद् पुगेर माइतीघरमै टुङ्गिएको थियो । तस्वीर : […]