दाङ । मंगलबार भेरी नदीमा बगेर बेपत्ता भएकी रुकुम पश्चिमकी १६ वर्षीय दीपा डाँगीको खोजीको लागि बुधबार तीन जिल्लाका प्रहरी परिचालन भएका छन् । बुधबार बिहानैदेखि दीपाको खोजीका लागि जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाका प्रहरीहरू खटिएका छन् ।
जाजरकोट जिल्लाको कुदु प्रहरी चौकी, मटेला प्रहरी चौकी र छेडागाड प्रहरी चौकीबाट ३/३ जना...