रामचन्द्र पौडेल र शङ्कर भण्डारी एकै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र अर्का नेता शङ्कर भण्डारीले तनहुँ १ बाट आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार हुन पार्टीमा आवेदन दिएका छन्। पौडेल २०७४ को प्रतिनिधि सभा चुनावमा तनहुँ १ मै उठेर पराजित भएका थिए भने भण्डारी तनहुँ २ बाट पराजित भएका थिए। तनहुँ २ बाट दाबी नगरेर भण्डारीले […]