कोभिड कोषमा ५० लाख सहयोग

तनहुँ : सूर्य नेपाल प्रालिले तनहुँको दुई स्थानीय तहको कोभिड कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको कोभिड प्रकोप व्यवस्थापन कोषमा सूर्य नेपालले ५० लाख सहयोग गरेको हो । सूर्य नेपालले शुक्लागण्डकीलाई ३० लाख रुपैयाँ र म्याग्दे गाउँपालिकालाई २० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ…

सम्बन्धित सामग्री

कोभिड-१९ विरुद्धको खोप अभियानका लागि इजरायलद्वारा साढे पाँच लाख सुई सहयोग

काठमाडौं : इजरायल सरकारले कोभिड-१९ विरुद्धको खोपका लागि आवश्यक पर्ने सुई सहयोग गरेको छ। इजरायल सरकारले पठाएको पाँच लाख ६३ हजार सुई मंगलवार नेपाल आइपुगेको हो। नेपालका लागि इजरायली राजदूत हनान गोडेरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई सुई हस्तान्तरण गरेका हुन्। सुई हस्तान्तरण गरेसँगै राजदूत गोडेरले कोभिड-१९ विरुद्धको लडाइँमा नेपालसँग…

सूर्य नेपालद्वारा स्थानीयस्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाख सहयोग

सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका को ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा क्रमश रु. तीस लाख र रु. बीस लाख गरी जम्मा रु. ५० लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच सूर्य नेपालको शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन् ।  कारखाना प्रबन्धक कार्कीले सूर्य नेपालले यस क्षेत्रमा गर्दै आएको बिभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने कुरा उल्लेख गरे । यसै

कोभिड नियन्त्रणमा बुटवल पावर कम्पनीको ५० लाख आर्थिक सहयोग

काठमाडौँ । कोभिड नियन्त्रणमा बुटवल पावर कम्पनीले ५० लाख सहयोग गरेको छ । बुटवल पावर कम्पनी (बिपिसी) ले सञ्चालन गरेका तथा निर्माणाधीन चरणमा रहेका जलविद्युत आयोजनाहरू अवस्थित जिल्लाहरू प्युठान, स्याङ्जा, लमजुङ र मनाङ तथा धुलिखेल अस्पताल काभ्रेपलान्चोक लाई कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारको लागि रु। ५० लाख बराबरको मेडिकल उपकरणहरू तथा आर्थिक सहयोग उपलब्ध गराएको […]

कोभिड कोषमा हेफरको २७ लाख सहयोग

तनहुँ। कोभिड–१९विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँका चार स्थानीय तहमा २७ लाख सहयोग गरेको छ। हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ्चालन भएको देवघाट गाउँपालिकालाई १५ लाख तथा भिमाद, व्यास र शुक्लागण्डकी नगरपालिकालाई चार/चार लाख सहयोग गरेको छ। उक्त रकम अक्सिजन सिलिण्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयू, एक्सरे मेसिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्नेछ।

कोभिड कोषमा हेफरको रु २७ लाख सहयोग

कोभिड–१९ विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँको चार स्थानीय तहमा रु २७ लाख सहयोग गरेको छ । हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ्चालन भएका पालिकाको कोभिड कोषमा आर्थिक सहयोग गरेको हो । हेफरले देवघाट गाउँपालिकालाई रु १५ लाख, भिमाद नगरपालिकालाई रु चार लाख, व्यास नगरपालिकालाई रु चार लाख र शुक्लागण्डकी नगरपालिकालाई रु चार लाख सहयोग गरेको छ । महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोगलगायतका तीन संस्थाको सहकार्यमा कोभिडविरुद्ध जुध्नका लागि देवघाटलाई ...

कोभिड कोषमा हेफरको २७ लाख सहयोग

तनहुँ। कोभिड–१९विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँका चार स्थानीय तहमा २७ लाख सहयोग गरेको छ। हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ्चालन भएको देवघाट गाउँपालिकालाई १५ लाख तथा भिमाद, व्यास र शुक्लागण्डकी नगरपालिकालाई चार/चार लाख सहयोग गरेको छ। उक्त रकम अक्सिजन सिलिण्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयू, एक्सरे मेसिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्नेछ।

कोभिड नियन्त्रणका गुल्मीका स्थानीय तहलाई ८० लाख सहयोग

गुल्मी : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गुल्मीका पाँच स्थानीय तहलाई हेफरले ८० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।मुसिकोट नगरपालिका, धुर्कोट, मालिका, मदाने र इश्मा गाउँपालिकालाई १५ लाखका दरले र रेसुंगा नगरपालिकालाई पाँच लाख रुपैयाँ प्रदान गरेको एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा एसीले जानकारी दिए।पाँच स्थानीय तहलाई चेक हस्तान्तरण गर्दै हेफरका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले उक्त रकमले कोभिड अस्पताल निर्माण, अक्सिजन सिलिन्डर खरिद, अक्सिमिटर लगायत कीटहरु खरिद गर्न सहयोग पुग्न

बर्दियाबाट अमेरिका गएका नेपालीद्वारा कोभिड अस्पताललाई साढे १२ लाख सहयोग

बर्दिया : अमेरिकामा रहेका नेपालीहरूले कोभिड अस्पताललाई झण्डै १३ लाख रुपैयाँ सहयोग गरेका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका घर भई हाल अमेरिकामा बस्ने ६ परिवारका व्यक्तिहरूले कोरोनाका बिरामीका लागि सहयोग पुग्ने अपेक्षासहित १२ लाख ५५ हजार ५० रुपैयाँ कोभिड अस्पताललाई सहयोग गरेका हुन्।ठाकुरबाबा नगरपालिकाले रानीपुरमा सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पतालका लागि ३ वटा आइसियु बेड खरिद गर्न सहयोग रुप उक्त रकम उपलव्ध गराएको जनाइएको छ।बर्दियाको ठाकुरबाबा नगरपालिका १ घर भई अहिले युएसए बस्ने छबिलाल लामिछान

कोभिड उपचार केन्द्र बनाउन साढे २ लाख सहयोग

बर्दिया : बर्दियाको ठाकुरद्वारमा निर्माण गर्न लागिएको कोभिड उपचार केन्द्रमा आवश्यक सामग्री खरिदका लागि उज्यालो नेपालले सहयोग रकम उपलब्ध गराएको छ।अष्ट्रेलियामा रहेका संरक्षणकर्मीहरुबाट संकलन गरिएको साढे २ लाख रकम उपचार केन्द्रलाई उपलब्ध गराइएको हो।उज्यालो नेपालको सहकार्यमा अष्ट्रेलियामा रहेका संरक्षणकर्मीहरुबाट संकलन गरिएको २ लाख ५५ हजार ४५ रुपैयाँको चेक कोभिड प्राथामिक उपचार केन्द्रका संयोजक मोहनलाल चौधरीलाई प्रदान गरिएको उज्यालो नेपालका सचिव गणेशबहादुर थापाले जानकारी दिए।उज्यालो नेपालका अध्यक्ष

कोभिड रोकथाम तथा नियन्त्रणका लागि अमेरिकाले नेपाललाई ८५ लाख डलर सहयोग गर्ने

अमेरिकाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्ने भएको छ।