स्याङ्जामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

पुतलीबजार नगरपालिका–२ ज्याङ्दी ग्रामीण कच्ची सडकमा महेन्द्र बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। पुतलीबजार नगरपालिका–१ प्रगतिनगरबाट ओरष्टे जाँदै गरेको ग१ज ६३९९ नम्बरको बुधबार साँझ जीप दुर्घटना भएको हो।

सम्बन्धित सामग्री

काभ्रेको खानीखोलामा बोलेरो दुर्घटना: एकको मृत्यु, चार घाइते

बनेपा – काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका- १ मा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका- १ र बेथानचोक गाउँपालिका – ६ को सिमाना गैरीभञ्ज्याङमा आज बिहान दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक […]

काभ्रेमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका–१ र बेथानचोक गाउँपालिका–६ को सिमाना गैरीभञ्ज्याङमा आज बिहान दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ।...

खानीखोलामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

बनेपा। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–१ मा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका–१ र बेथानचोक गाउँपालिका–६ को सिमाना गैरीभञ्ज्याङमा आज बिहान दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मृत्यु हुनेमा […]

काभ्रेमा बोलेरो दुर्घटना :  एकको मृत्यु, ५ जना घाइते

काभ्रे :  काभ्रेमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।  काभ्रेको विकट खानीखोला गाउँपालिका–१ स्थित गैरीभान्ज्याङमा खानीखोलाबाट बनेपातर्फ दशैंको लागि खसी लिएर आउँदै गरेको बा ५ च ४११७ नम्बरको बोलेरो दुर्घटना भएका हुन्।जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले दुर्घटनामा परी खानीखोला–४ स्थित् डाँडागाउँका ज्ञानबहादुर जिम्बाको २१ वर्षीय छोरा दिपेश जिम्बाको मृत्यु भएको जानकारी दिए। उनका अनुसार मृत

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

बनेपा– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका-१ मा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका-१ र बेथानचोक गाउँपालिका-६ को सिमाना गैरीभञ्ज्याङमा आज बिहान दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मृत्यु हुनेमा खानीखोला […]

सरकारी बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

सुर्खेत- सुर्खेत-दैलेख सडक खण्डको कपासेनजिकै सरकारी बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बा १ झ ८७८४ नम्बरको बोलेरो जीप सडकबाट करिब २० मिटर तल खसेको सुर्खेत प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक भएको पनि प्रहरीले जानकारी दिएको छ। घटनामा ज्यान गुमाउने तथा घाइतेहरुको पहिचान […]

सुर्खेत-दैलेख सडकखण्डमा बोलेरो दुर्घटना : एकको मृत्यु‚ ४ जना घाइते

सुर्खेत : सुर्खेत-दैलेख सडकखण्डको कपासेनजिकै बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।बा १ झ ८७८४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बांगेसिमलका एसपी विमल डाँगीले जानकारी दिए।उनकाअनुसार दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छैन। दुर्घटनामा ४ जना घाइते भएका छन्। उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्गलामा रहेको मौसमी राडारको मर्मत सकेर वीरेन्द्रनगरतर्फ फर्किँदै गरे

बनेपामा बोलेरो दुर्घटना, एकको मृत्यु

बनेपा, ४ कात्तिक: काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो भुम्लु गाउँपालिका–५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा२१च ९२१० नं को कुखुराको दाना बोकेको बोलेरो गाडी दुघर्टना भएको हो । सो घटनामा परी बोलेरो चालक चौरीदेउराली गाउँपालिका–४ बस्ने वर्ष ४९ […]

उदयपुरमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

बोलेरो जीप ताप्ली गाउँपालिका–५ दुधेस्थित भित्री सडकमा दुर्घटनमा पर्दा ताप्ली –५ का २५ वर्षीय रमेश नेपालीको निधन भएको हो।...

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

सिन्धुलीमा आज बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्