काठमाडौंमा करिब २२ हजार लिटर अवैध मदिरा नष्ट (भिडिओ)

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र विभिन्न प्रहरी वृत्त/प्रभागहरुबाट खटिएको टोलीले २१ हजार ८०० लिटर मदिरा नष्ट गरेको हो । मदिरा बनाउने कच्चा पदार्थ ८ हजार ८५० लिटर र तयारी घरेलु मदिरा १२ हजार ९५० लिटर नष्ट गरिएको प्रहरीले जनाएको […]