आजबाट घरदैलो मतदाता शिक्षा, ६ हजार ७४३ स्वास्थ्य स्वयंसेविका परिचालन

आम निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातादाई मतदान गर्ने सही तरिका सिकाइनेछ ।निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिए । यसका लागि आयोगले प्रत्येक वडामा रहका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाउँदै छ ।‘देशका ६ हजार ७४३ वडामा सोही संख्यामा स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम सुरु ह

सम्बन्धित सामग्री

मतदाता शिक्षा : राजनीतिक वितृष्णाको आवेग स्वयंसेविका माथि

इस्मा गाउँपालिका ४ की बिष्णु थापा । उनी महिला स्वास्थ्य स्वयंसेविका हुन् । गत १८ कार्तिकदेखि उनी मतदाता शिक्षा कार्यकर्ता भएकी छिन् । उनी बिहान ६ बजेदेखि बेलुका ८ बसेसम्म...

मतदान गर्न सिकाउँदै इलामका स्वास्थ्य स्वयंसेविका

इलाम – मंङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको लािग मतदाता शिक्षा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ ।  जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार निर्वाचन आयोगको निर्देशिकामा व्यवस्था भएअनुसार नै वडामै कार्यरत स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाको जिम्मा दिइएको हो । इलामका विभिन्न ठाउँमा  मतदातालाई कसरी मतदान गर्ने बारेमा महिला स्वास्थ्य स्वंयसेविकाहरुले नै जानकारी गराइरहेका छन् । मतदाता शिक्षाको लागि छनोट भएका महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्ष...

मतदाता शिक्षा दिन घर–घरमा महिला स्वास्थ्य स्वयंसेविका

२७ कात्तिक, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका ८९ वर्षीय मनवीर रोका बागलुङ नगरपालिका–१ रामरेखा बस्छन् । शनिबार बेलुकी बागलुङ नगरपालिका–१ रामरेखामा मतदाता शिक्षा लिँदै गर्दा भेटिएका रोका जीवनमै पहिलो पटक सरकारी निकायले मतदान गर्न सिकाएको भन्दै उनी खुसी भए । मतदाता शिक्षाको लागि खटिएका महिला स्वास्थ्य स्वयंसेविकाले मतपत्रमा छाप लगाउने, मतपत्र पट्याउने तरिका सिकाएका […]

मतदाता शिक्षा दिँदै स्वयंसेविका

बलेवा, २० कात्तिक । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी स्वास्थ्य स्वयंसेविका खिमा थापा शनिबार बिहानै झोलाभरी मतपत्र, स्वस्तिक छाप र अन्य सन्देशमूलक सूचना बोकेर हिँडिरहेको अवस्थामा भेटिए । सधैँजसो जनस्वास्थ्यका अभियानको सन्देश बोकेर आफ्नो टोलका घर–घरमा पुग्ने उनले यसपटक भने नौलो अभियान लिएर घरदैलो गरिरहेका छन् । जनस्वास्थ्यका अभियान चलेका बेला थापाको झोलामा सचेतनामूलक सामग्री हुन्थे […]

घरदैलौ मतदाता शिक्षामा ६ हजार ७४३ स्वास्थ्य स्वयंसेविका परिचालन

काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आज शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातादाई मतदान गर्ने सही तरिका सिकाइनेछ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिए । यसका लागि आयोगले […] The post घरदैलौ मतदाता शिक्षामा ६ हजार ७४३ स्वास्थ्य स्वयंसेविका परिचालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मतदाता शिक्षाका लागि ७ हजार स्वास्थ्य स्वयंसेविका खटाइँदै

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदाता शिक्षाका लागि झन्डै सात हजारको संख्यामा स्वास्थ्य स्वयंसेविका खटाउने भएको छ । प्रत्येक वडामा एकजनाका दरले स्वास्थ्य स्वयंसेविका खटाउन लागिएको आयोगले जनाएको छ । भोलिदेखि नै वडास्तरमा मतदाता शिक्षा कार्यक्रम सुरु गर्न सबै स्थानीय तहहरूलाई तयारी अवस्थामा राखिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी...

बदर मत प्रतिशत घटाउन मतदाता शिक्षा कार्यक्रम अघि बढाउदै आयोग

काठमाडौं, कात्तिक १५ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा बदर मत प्रतिशत घटाउन मतदाता शिक्षा कार्यक्रमलाई अभियानको रूपमा अघि बढाउने भएको छ । आयोगले स्वास्थ्य स्वयंसेविका परिचालन गरी निर्वाचनका लागि तयार गरिएको पम्प्लेट, पोष्टरलगायत सामग्री मतदाताको घर–दैलोमै पुर्‍याएर मतदाता शिक्षा प्रदान गर्ने तयारी गरेको छ । निर्वाचनका लागि तयार गरिएका त्यस्ता पम्प्लेट […]

चुनावमा अर्थपूर्ण सहभागिताका लागि मतदाता शिक्षा– आयोग

काठमाडौँ, १४ कार्तिक । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सूसुचित मतदाताको सहभागिता बढाइ बदर मत प्रतिशत घटाउन र सदर मत प्रतिशत बढाउन यस पटक मतदाता शिक्षा कार्यक्रमलाई घनिभूतरुपमा अघि बढाउने भएको छ । आयोगले स्वास्थ्य स्वयंसेविका परिचालन गरी निर्वाचनका लागि तयार गरिएको पम्प्लेट र पोष्टरलगायत सामग्री मतदाताको घर–दैलोमै पु¥याएर मतदाता शिक्षा प्रदान […]

कास्कीमा ३१७ मतदाता शिक्षा स्वयंसेवक परिचालन :: Pahilopost.com

पोखरा :  क्षेत्रीय निर्वाचन कार्यालय, पोखराले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवकलाई खटाएको छ।  मतदाता शिक्षा तालिम लिएका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र बाल विकास केन्द्रका शिक्षिका गरी ३१७ स्वयंसेवक मतदान केन्द्रमा खटिएका छन्।  स्वयंसेवकहरुले आफू खटिएको मतदान केन्द्रमा पुगी मतदातालाई मतदान गराउने