आइसरको सर्भिस क्याम्प सम्पन्न

काठमाडौं– आइसर मोटर्सले गत भदौ १७ देखि २९ सञ्चालन गरेको मेगा सर्भिस क्याम्प सम्पन्न भएको छ । नेपालभरका ११ विभिन्न स्थानबाट सञ्चालन गरिएको यस क्याम्पमा भेला भएर करिब २००० जना भन्दा बढी ग्राहकले आफ्ना सवारीको सर्भिसिमार्फत लाभ लिएका छन् । बतास एमएडब्लूले आइसर मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकलाई ६ महिनासम्म पाट्र्समा वारेन्टी प्रदान गरेको छ […]