अन्ततः कांग्रेस पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा !

काठमाडौ, पुस २६ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने पक्षमा बहुमत देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भर्खरै सम्पन्न पदाधिकारी बैठकमा देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए। देउवा समूह विश्वासको मत दिने पक्षमा उभिएपनि कांग्रेसका पदाधिकारीबीच एक मत हुन नसकेपछि केन्द्रीय कार्यसम्पादन समिति […]

सम्बन्धित सामग्री

प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा महामन्त्रीद्वयले जनाए असहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका चार जना नेताले असहमति जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असहमति दर्ज गरेका हुन्

प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने भन्ने विषयमा निर्णय नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।   प्रचण्डले प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुअघि कांग्रेसको  संसदीय दलको बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्ड हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गर्नु भएको थियो । देउवाले सकारात्मक प्रतिक्रिया दिनु भएको छ । तर, औपचारिक निर्णय भइसकेको छैन । कांग्रेसमा प्रचण्डलाई विश्वासको मत दिने र दिन हुँदैन भन्ने दुवै धार देखिएको छ । विश्वासक...

देउवाले दिए प्रचण्डलाई विश्वासको मत दिने आश्वासन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन्। मंगलबार साँझ प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भएको भेटका क्रममा सभापति देउवाले त्यसबारेमा पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसबारे आधिकारिक निर्णय भने मङ्गलबार बिहान बस्ने कांग्रेस संसदीय दलको बैठकले गर्नेछ। नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको संकेत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । उनीहरूबीच धुम्बाराहीमा भेटवार्ता भएको देउवाको सचिवालयले जानकारी दिएको छ । भेटवार्तामा प्रचण्डले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । त्यस क्रममा कांग्रेस शीर्ष नेताहरुले प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएको एक नेताले जानकारी दिए । यद्यपि, यसबारे आधिकारिक निर्णय भने […]

प्रचण्डलाई विश्वासको मत दिने देउवाको आश्वासन

२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ । आफूलाई विश्वासको मत दिन आग्रह गर्दै सोमबार साँझ प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए । त्यस क्रममा कांग्रेस शीर्ष नेताहरुले प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएको एक नेताले जानकारी दिए । यद्यपि, यसबारे आधिकारिक […]

प्रधानमन्त्री दाहाललाई शर्तसहित विश्वासको मत दिन कांग्रेस तयार

काठमाडौं, २४ पुष । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको धुम्बाराहीस्थित् डेरामा भएको कांग्रेस शीर्ष नेताहरुको उच्च बैठकमा प्रधानमन्त्री दाहाललाई शर्तसहित विश्वासको मत दिनेबारे सकारात्मक छलफल भएको स्रोतको दाबी छ । सभापति देउवाले प्रचण्डसँग भावी दिनमा पनि सहकार्यको बाटो राख्नको लागि पनि विश्वासको मत […]