इराकी प्रधानमन्त्रीको हत्या प्रयास: बाँच्न सफल भएपछि शान्ति वार्ताका लागि आह्वान

इराकी प्रधानमन्त्री मुस्तफा अल -काधिमीले आइतबार आफ्नो आधिकारिक निवासलाई लक्षित गरी ड्रोनद्वारा गरिएको हत्या प्रयासको आलोचना गर्दै देशको भविष्यका लागि सबै इराकीहरूबीच शान्ति वार्ताका निम्ति आह्वान गरेका छन् । अल- काधिमीले आफ्नो आधिकारिक ट्विटर पेजमा पोस्ट गरिएको भिडियोमा आफू र आफ्नो निवासमा रहेका अन्य कामदारहरू सुरक्षित रहेको पुष्टि गर्दै ‘कायरतापूर्ण क्षेप्यास्त्र र कायर ड्रोनले मातृभूमि […]