मिलन पाण्डे पक्षले साझा पार्टी नाममा चुनाव लड्ने, बागमती प्रदेशमा मात्र उम्मेदवार

३ असोज, काठमाडौं । विवेकशील पार्टीको मिलन पाण्डे पक्षले ४ मंसिरको निर्वाचनपछि बागमती प्रदेशमा सरकार बनाउने दावी गरेको छ । त्यसका लागि उसले मिसन बागमती अभियानको सोमबार घोषणा गरेको छ । प्रदेशहरु सशक्त नबनेसम्म देश समृद्ध नहुने भन्दै पाण्डे नेतृत्वको विवेकशील अभियानले यो निर्वाचनमा आफ्नो सम्पूर्ण ध्यान बागमती प्रदेशमा केन्द्रित गर्ने घोषणा गरेको छ । […]