यमबुद्धको सम्झनामा बालबालिका र वृद्धवृद्धालाई सहयोग गरिने

काठमाडौं । दिवंगत र्‍याप गायक यमबुद्धको सम्झनामा उनको फ्यान क्लबले अनाथ बालबालिका र वृद्धाश्रममा आश्रितलाई सहयोग गर्ने भएको छ । साथै, राउटे समुदायलाई समेत क्लबले सघाउने भएको छ । फ्यान क्लबका अध्यक्ष लोकेश पौडेलले च्यारिटीका लागि राहत संकलन गरिने अशक्त र अनाथलाई सघाउने बताए । सडक बालबालिकालाई पनि सघाउने उनको भनाइ छ । आगामी जेठ […]

सम्बन्धित सामग्री

फिनल्याण्डद्वारा लेबनानका कमजोर बालबालिका र युवाहरूलाई ३७ लाख युरो सहयोग

फिनल्याण्ड सरकारले लेबनानका कमजोर बालबालिका र युवाहरूलाई सहयोगस्वरूप संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) मार्फत ३७ लाख युरो (लगभग ४ मिलियन अमेरिकी डलर) सहयोग गरेको छ । यस सहयोगले विद्यालयबाहिर रहेका सीमान्तकृत बालबालिका र उनीहरूका परिवारलाई शिक्षा, बाल संरक्षण, किशोर र युवा संलग्नता, सामाजिक सहयोग र स्वास्थ्य तथा पोषण सेवा उपलब्ध गराएर सहयोग गर्नेछ । सेवाहरूले […]

निम्न व्यापारी सङ्घद्वारा भूकम्पपीडितलाई कपडा सहयोग

काठमाडौँ, २४ कात्तिक । काठमाडौँ निम्न व्यापारी सङ्घ, खुला बजार भृकुटीमण्डपले भूकम्पपीडितलाई सात लाख बराबरको कपडा सहयोग गरेको छ । सङ्घले भूकम्पपीडितका लागि सङ्कलित लत्ताकपडा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं समाजकल्याण परिषद्का अध्यक्ष सुरेन्द्रराज आचार्यलाई भृकुटीमण्डपमा एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । सो अवसरमा मन्त्री आचार्यले भूकम्पबाट धेरैजसो महिला र बालबालिका प्रभावित […]

बिहे खर्च कटाएर विद्यालयलाई सहयोग

सल्यान : सल्यानको नवविवाहित जोडीले बिहेको खर्च बचाएर विद्यालयलाई सहयोग गरेको छ। कपुरकोट गाउँपालिका–६ निवासी किरणजंग बस्नेतको जोडीले बिहेमा गरिने खर्च कटौती गरी विद्यालयलाई सहयोग गरेको हो।उक्त जोडीले कपुरकोट गापा–५ रिमस्थित जीवनज्योति नमुना माविलाई पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरी उक्त रकम सहयोग गरेको हो।उक्त रकमबाट प्राप्त ब्याजद्वारा विद्यालयमा अध्ययनरत अभिभावकविहीन बालबालिका, जेहेन्दार तथा गरिब छात्रछात्रालाई सहयोग गरिने बस्नेतले बताए। बस्नेत जीवनज्योति नमुना माव

मुक्तिनाथ विकास बैंकद्वारा बालबालिका पार्क निर्माणमा सहयोग

मुक्तिनाथ विकास बैंकले भक्तपुर लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई सहयोग गरेको छ । बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ प्रमुख वसन्त वक्शी, काठमाडौं उप—क्षेत्रीय प्रमख ज्योतिप्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्धक सुरज गौतम र अन्य कर्मचारीहरू उपस्थित थिए । साथै, मनोरमको तर्फबाट अध्यक्ष विश्ववन्धु गौतमलगायत उपस्थित थिए ।यस सहयोगबाट पार्क निमार्णको कार्य सम्पन्न ,वृक्षारोपण

मनोरम नगर समाजलाई मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले भक्तपुरको लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि एक लाख रुपैयाँको चेक हस्तानतरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चेक हस्तान्तरण कार्यक्रममा बैंकका […]

बजार व्यवस्थापनमा सहयोग गर्छु : मन्त्री रेग्मी

काठमाडौँ । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटी मण्डपमा हाल सञ्चालनमा रहेको बजार व्यवस्थापनका लागि सहयोग गर्ने बताएकी छन् । आज यहाँ काठमाडौँ निम्न व्यपारी सङ्घको २७ औँ वार्षिक साधारणसभाको उद्घाटनमा मन्त्री रेग्मीले वैज्ञानिकरूपमै व्यवस्थापनका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भनिन्, ‘यो बजार मध्यमवर्गीय परिवारको लागि उत्कृष्ट […]

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ । मंसिर महिनामा मात्र बैंकले २ विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यहरुमा सहयोग गरेको छ ।बैंकले आर्थिक स्थिति कमजोर भएका बालबालिका खेलकुदको विकास गर्ने उद्देश्यले सरोज टेबल टेनिस फर अल क्लबलाई ४० हजार रुपैयाँको आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै […]

बालगृहलाई अभिनेता रमितको एक लाख सहयोग

काठमाडौं। अभिनेता रमित ढुंगानाले काठमाडौँको जोरपाटीमा बालगृहलाई एक लाख रूपैयाँ सहयोग गरेका छन्। रमितले बालबालिका, महिला तथा शिक्षा सहयोगी फाउन्डेशन नेपालकी संस्थापक श्वेता केसीलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। फाउन्डेशनद्वारा सञ्चालित उक्त बालगृहमा २५ जना अनाथ बालबालिकाहरू आश्रित छन्। हाल सिनेक्षेत्रबाट टाढिएका रमितले केही दिनअघि मोरङमा रहेका भुटानी शरणार्थीलाई खाद्यान्न सहयोग गरेका थिए।

अक्सिजन सिलिन्डर खरिद गर्न ९ लाख सहयोग

हेटौंडा। हेटौंडा अस्पतालमा अक्सिजन सिलिन्डर खरिदका लागि ग्रामीण असाहय बालबालिका सामुदायिक पुनर्स्थापना केन्द्र मकवानपुरले ९ लाख सहयोग गरेको छ। अस्पताललाई एक महिनासम्म आवश्यक पर्ने दैनिक ५० सिलिन्डर खरिद गर्ने सहयोग गरेको केन्द्रकी अध्यक्ष सुमित्रा काफ्लेले बताइन्। अस्पतालमा रहेका बिरामीका लागि दैनिक २४० वटा सिलिन्डर अक्सिजन आवश्यक रहेको छ।

अभिनेता रमितले गरे बाल आश्रमलाई सहयोग

काठमाडौंँ । अभिनेता रमित ढुंगानाले जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसन नेपाल’ ले सञ्चालन गर्दै आएको बाल आश्रमलाई आर्थिक सहयोग गरेका छन् । कोरोनाको महामारीको समय फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको खाद्यान्नका लागि भन्दै उनले नगद १ लाख सहयोग गरेका हुन् ।रमितले उक्त सहयोग फाउण्डेसनकी सञ्चालक श्वेता केसीलाई फाउण्डेशनको कार्यालयमै पुगेर दिएका हुन् । केसीले विगत १३ वर्षदेखि फाउन्डेसनमार्फत एक बाल आश्रम चलाउँदै आएकी छन् । जसमा अहिले २५ जना अनाथ बालबालिकाहरु आश्