देउवा र प्रचण्ड आज कर्णालीमा, सुर्खेत र दैलेखमा सम्बोधन गर्ने

सुर्खेत : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म‌गलबार सुर्खेत र दैलेखमा दुई चुनावी‌ सभामा सम्बोधन गर्ने भएका छन्।सुरुमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन्। त्यहाँ दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालय सदस्य सूर्यकिरण शर्माले जानकारी दिए।यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई

सम्बन्धित सामग्री

प्रचण्ड र देउवा आज सुर्खेत र दैलेख पुग्ने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सुर्खेत र दैलेखमा  चुनावी‌ सभालाई सम्बोधन गर्दैछन् । उनीहरूे सुरुमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने ...

चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड कर्णाली आउँदै

देउवा र प्रचण्डले सुर्खेत र दैलेखमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

चुनावीसभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड पुनः कर्णाली आउँदै

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः कर्णालीमा आउने भएका छन् । सुर्खेत र दैलेखमा आयोजना...