१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडा भित्रका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौं महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच बुधबार एक सम्झौता भएको छ । जसअनुसार महानगरभित्रका ७० वर्ष कटेका ज्येष्ठ नागरिकले छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराउने सबै स्वास्थ्य सेवा निःशुल्क पाउने मेयर बालेन शाहले बताए । उक्त […]