सुदूरपश्चिम प्रदेशमा सोमबारसम्म भारी वर्षा हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सोमबारसम्म भारी वर्षा हुने चेतावनी दिइएको छ । जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालय अत्तरियाले सुदूरपश्चिमका पहाडी र तराईको क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । कञ्चनपुर, बैतडी र दार्चुला जिल्ला अझ बढी वर्षाको सम्भावना रहेको छ । कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

देशभर मनसुनी वायुको प्रभाव : गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा

काठमाडाैं । सोमबार देशभर आंशिक बदली भई देशभर वर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिहान ठाउँ ठाउँमा हल्का वर्षा भइरहेको तथा दिनभर कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी, […]

यो वर्षको मनसुन शनिबार बाहिरिने

काठमाडौं : सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका थोरै स्थानमा सोमबार भारी वर्षा र एक दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ। यी दुई प्रदेशका अन्य स्थानसहित सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ। सोमबार बिहान पनि प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ। हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव

साेमबार यी स्थानमा भारी वर्षा

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज सोमबार दिउँसो […]

आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।सोमबार देशको पहाडी भू-भागका थोरै स्थानहरूमा  र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षा

आज देशका यी स्थानमा भारी वर्षा

काठमाडौँ – साताको दोस्रो दिन सोमबार आज देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसका साथै आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै […]

आजको मौसमः लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण सोमबार बिहान देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।   यसैगरी दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। ...