नेपालले पठायो अफगानिस्तानलाई सहयोग सामग्री

काठमाडौँ । ठूलो मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई नेपाल सरकारले आइतबार सहयोग सामग्री पठाएको छ । आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा मानवीय सहायता सामग्रीसहितको जहाज काबुलका लागि उडेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार बिहान औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित १० टनको सामग्री लिएर नेपाली टोली हवाइजहाजमा अफगानिस्तानको काबुल प्रस्थान गरेको परराष्ट्रमन्त्री नारायण खड्काले बताए । […]

सम्बन्धित सामग्री

अफगानिस्तानलाई सहयोग हस्तान्तरणपछि नेपाली टोली फिर्ता

मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरणपछि नेपाली टोली आइतबार नै स्वदेश फर्किएको छ ।