प्रदेश १ मा गत २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ४ सय १५ जनाको पीसीआर परीक्षणमा ७० र ६७ जनाको एन्टिजेन परीक्षणमा १३ जनाको रिपोर्ट पोजिटिभ आएको हो। पीसीआर परीक्षणका क्रममा झापामा २९, मोरङमा २८, सुनसरीमा ९, इलाममा ३ र प्रदेश […]