मोहन बैधको प्रस्ताव– सबै कम्युनिष्ट पार्टीहरुबीच कार्यगत एकता गरौं

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैधले सबै कम्युनिष्ट पार्टीहरुबीच कार्यगत एकताको प्रस्ताव गरेका छन्। पहिले संसदीय र क्रान्तिकारी कम्युनिष्टहरुबीच आपसमा एकता हुनुपर्ने र त्यसपछि संसद–सरकारमा भएका र सडकमा भएका कम्युनिष्टहरुबीच कार्यगत एकता हुनुपर्ने बैधको प्रस्ताव छ। ४३औं पुष्पलाल स्मृति दिवसको अवसरमाआयोजित कार्यक्रममा बोल्दै बैधले जनयुद्धको बेलामा एमालेबाट र विप्लवहरुमाथि नेकपाले दमन गर्नु गलत भन्दै आपसमा दमन बन्द गर्नुपर्ने बताए।

सम्बन्धित सामग्री

कम्युनिष्ट पार्टीको पुनःएकीकरणका क्रम जारी छ : बेदुराम भुसाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले समाजवादलाई अबको राजनीतिक कार्यदिशा बनाउने पार्टीसँग विभिन्न ढङ्गले कार्यगत एकता भइरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा महासचिव भुसालले सिङ्गो राजनीतिक प्रणाली नै ध्वस्त गर्न चाहनेहरूका विरुद्ध आफूहरूले विद्रोह गरी प्राप्त उपलब्धिको रक्षाका लागि भूमिका निर्वाह गरेको बताउँदै कम्युनिष्ट पार्टीको पुनःएकीकरणका लागि […]

चुनावअघि माओवादी र समाजवादीको कार्यगत एकता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचन अघि नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले आसन्न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल भए पनि एकता नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “विगतको निर्वाचनमा माओवादी र …

चुनावअघि माओवादी केन्द्रसँग कार्यगत एकता : नेता खनाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताएका छन् । समाजवादी प्रेस सङ्गठनले शुक्रबार साँझ पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आसन्न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल  भए पनि एकता नहुने स्पष्ट पारे । उनले भने, “विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर ज

चुनावअघि माओवादी केन्द्रसँग कार्यगत एकता : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताउनुभएको छ । समाजवादी प्रेस संगठनले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले आसन्न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल भए पनि एकता नहुने स्पष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले आफू […]

चुनावअघि माओवादी केन्द्रसँग कार्यगत एकता हुन्छ : झलनाथ खनाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताएका छन् । समाजवादी प्रेस सङ्गठनले आज साँझ पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आसन्न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल भए पनि एकता नहुने स्पष्ट पारे। उनले भने, ‘विगतको निर्वाचनमा माओवादी र […]

चुनावसम्म कार्यगत एकता गर्न जसपालाई माओवादीको प्रस्ताव

२९ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जनता समाजवादी पार्टी (जसपा)लाई आगामी चुनावसम्म कार्यगत एकता गर्न प्रस्ताव गरेको छ । पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शनिबार दुई पार्टीका शीर्ष नेताहरूबीच भएको छलफलमा माओवादीले यस्तो प्रस्ताव गरेको हो । ‘सत्ताको मात्रै कुरा होइन एजेण्डा मिल्ने दलहरूबीच चुनावसम्मै कार्यगत एकता गरौं भन्ने हाम्रो प्रस्ताव हो’, बैठकमा सहभागी […]

विप्लव र वैद्य बीच कार्यगत एकता - Naya Patrika

हिजो बसेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता गर्ने सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज लालबहादुर...पूरा पढ्नुहोस् »

वैद्य र विप्लव समूहबीच कार्यगत एकता, चारबुँदे सहमति

रत्ननगर चितवन :  मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ।  मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै ४ बुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ। नेकपा क्रान्तिकारी माओवादी चितवनकी जिल्ला इन्चार्...

वैद्य र विप्लव समूहबीच कार्यगत एकता, चारबुँदे सहमति

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ।