हेल्पर केयरिङ सर्कल क्लबको आयोजनामा नेतृत्व क्षमता विकाससम्बन्धी तालिम सम्पन्न

काठमाडौं, ५ असार । हेल्पर केयरिङ सर्कल क्लबको आयोजनामा नेतृत्व क्षमता विकास सम्बन्धि तालिम सम्पन्न भएको छ । क्लबले शुक्रवार बुटवल माध्यमिक विद्यालयमा नेतृत्व क्षमता विकास कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागी उत्कृष्ट विद्यार्थीहरुलाइ प्रशिक्षक सुशील बस्याल तथा कलबका अध्यक्षद्वारा मायाको चिनो समेत प्रदान गरिएको थियो । साथै आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम निरंतरता दिने […]