काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको खेलका लागि प्रवेश टिकटको मूल्य घटाएको छ । क्यानले ओमानसँगको खेल अगाडि साविकको मूल्यमा ५० प्रतिशत कटौती गर्दै टिकट दर २०० रुपैयाँ कायम गरेको हो । यसअघि मैदान प्रवेशका लागि प्रतिव्यक्ति ४०० रुपैयाँ टिकट शुल्क तोकिएको थियो । नेपालले लिग–२ […]
भारतमा भएको विधानसभा निर्वाचनमा मतगणना सुरु भएको छ । पश्चिम बंगाल, आसाम, तमिलनाडु र केरलासहित पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा मतगणना जारी रहेको हो ।
Kathmandu. The government has intensified the campaign to clear informal settlements on the banks of rivers in the Kathmandu Valley and public land. As part of this, bulldozers were run today on structures built on encroached land in the Sattale area of Kapan, under Budhanilkantha Municipality.In accordance with the government's preparation to remove shacks and permanent structures that have been occupying rivers and public land for a long time, bulldozers were started early this morning with a heavy presence of security personnel. Government officials stated that this step has been taken to solve the problem of flooding during the monsoon season...
नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलामा २ लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार […]