श्रीलंकामा आर्थिक संकटपछिकै सबैभन्दा कम मुद्रास्फीति

कोलम्बो– संकटग्रस्त श्रीलंकाको मुद्रास्फीति अगस्टमा ४.० प्रतिशतमा झरेको छ ।  यो गत वर्षको अकल्पनीय आर्थिक संकटपछिको सबैभन्दा कम भएको सरकारी तथ्यांकले शुक्रबार देखाएको छ । गत सेप्टेम्बरमा ६९.८ प्रतिशत रहेको मुद्रास्फीति दर जुलाईमा ६.३ प्रतिशत भएको र अगस्टमा आइपुग्दा ४.० प्रतिशतमा झरेको हो ।  श्रीलंकाको केन्द्रीय बैंकले यो आँकडाले आफ्नो देशको मुद्रास्फीतिको घट्दो प्रवृत्तिलाई निरन्तरता […]

सम्बन्धित सामग्री

घट्दो क्रममा रहेको मुद्रास्फीति नेपालमा अझै उच्च : आईएमएफ

काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालमा मुद्रास्फीति घट्दो क्रममा रहे पनि अझै उच्च रहेको बताएको छ ।  नेपालको विस्तारित कर्जा सुविधा व्यवस्थाअन्तर्गतको तेस्रो समीक्षापछि आईएमएफको नेपालका लागि कार्यकारी निर्देशकले वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।  पोस्ट–प्यान्डेमिक रिबाउन्ड र क्रेडिट बूमले उत्प्रेरित गर्दा पनि गत वर्ष नेपालको आर्थिक वृद्धि उल्लेखनीयरूपमा सुस्त भएको उनले बताए । ‘कम घरेलु मागले बाह्य दबाब समाधान गर्न मद्दत गर्याे । तर, सरकारी राजस्व पनि घटायो । खर्च अनुशासनको बावजुद वित्तीय घाटा फराकिलो भयो,’ उनले भने ।  २०२३ नोभेम्बरमा जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका बाबजुद पनि आर्थिक वर्ष २०२३/२४ मा आर्थिक वृद्धिदर ३.५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ, जुन सम्भाव्यताभन्दा कम छ । ‘वित्तीय क्षेत्रले कर्जा संकुचनको सामना गरिरहेको देखिन्छ, धेरै टिकाउ तथा विकास–समर्थक ऋण वृद्धिका लागि आवश्यक संक्रमणलाई सुविधाजनक बनाउन विनियामक तथा पर्यवेक्षी प्रथालाई बलियो बनाउन आवश्यक छ,’ उनले भने ।

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज भदौ १५ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । श्रीलंकामा आर्थिक संकटपछिकै सबैभन्दा कम मुद्रास्फीति संकटग्रस्त श्रीलंकाको मुद्रास्फीति अगस्टमा ४.० प्रतिशतमा झरेको छ । यो गत वर्षको अकल्पनीय आर्थिक संकटपछिको सबैभन्दा कम भएको सरकारी तथ्यांकले शुक्रबार देखाएको छ । गत […]

सन् २०२२ मा नेपालको मुद्रास्फीती दर ६.३ प्रतिशत

काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार सन् २०२२ मा नेपालको मुद्रास्फीति दर ६.३ प्रतिशत रहेको देखिएको छ । संघीय संसद्मा अर्थमन्त्री डा.प्रकाशसरण महतले सार्वजनिक गरेको सर्वेक्षण अनुसार २०२२ मा दक्षिण एसियाली राष्ट्रहरुमा सबैभन्दा धेरै मुद्रास्फीति श्रीलंकाको देखिएको छ, भने सबैभन्दा कम चीनको देखिएको छ । जसमा श्रीलंकाको मुद्रास्फीति ४६.४ प्रतिशत रहँदा चीनको मात्रै १.९ […]

अर्थतन्त्र र मुद्रास्फीति

चालु आर्थिक वर्षमा १० प्रतिशत मुद्रास्फीति हुने आकलन गरिएको छ । अबको तीन महिनामा माछा, मासु, दूध, घिउ तथा तेलमा मूल्य बढ्ने आकलन छ । तर, होटल तथा रेस्टुराँको खाद्य मूल्य नबढ्ने बताइएको छ । गैरखाद्य वस्तु तथा सेवाको मूल्य भने कम बढ्ने आकलन गरिएको छ । घरजग्गाको भाउ पनि बढ्ने आकलन छ । यस […]

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.६ प्रतिशत पुग्ने ओइसिडीको प्रक्षेपण

अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडी) ले मुद्रास्फीति कम हुँदै गएको बताएको छ। चीन कोभिड प्रतिबन्धबाट बाहिर निस्केपछि शुक्रबार आफ्नो विश्वव्यापी आर्थिक वृद्धिको पूर्वानुमान बढाएको हो। तर उक्त संगठनले अमेरिकी बैंक क्षेत्रको उथलपुथलमा देखिएको कमजोरीबारे चेतावनी जारी गरेको छ। ओइसिडी ले यस वर्ष विश्व अर्थतन्त्रको वृद्धिदर २.६ प्रतिशतले बढ्ने अनुमान गरेको छ। गत नोभेम्बरमा […]

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.६ प्रतिशत पुग्ने ओईसीडीको प्रक्षेपण

एजेन्सी । अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले मुद्रास्फीति कम हुँदै गएको बताएको छ । चीन कोभिड प्रतिबन्धबाट बाहिर निस्केपछि शुक्रबार आफ्नो विश्वव्यापी आर्थिक वृद्धिको पूर्वानुमान बढाएको हो । तर उक्त सङ्गठनले अमेरिकी बैंक क्षेत्रको उथलपुथलमा देखिएको कमजोरीबारे चेतावनी जारी गरेको छ । ओईसीडी ले यस वर्ष विश्व अर्थतन्त्रको वृद्धिदर २.६ प्रतिशतले बढ्ने […]

जर्मनीको निर्यातमा ह्रास, आर्थिक मन्दीको त्रास

बर्लिन : जर्मनीको निर्यात चार महिनामा पहिलो पटक जुलाईमा घटेको शुक्रबार प्रकाशित सरकारी तथ्यांकले देखाएको छ। संघीय तथ्यांक एजेन्सी (डेस्टाटिस)को मौसमी समायोजित तथ्यांकअनुसार जर्मनीले अगष्टमा १ खर्ब ३१ अर्ब ३० करोड युरो बराबरको सामान निर्यात गरेको छ। यो जूनको तुलनामा २.१ प्रतिशतले कम हो।यो सूचक गत वर्षको जुलाईको तुलनामा १४.३ प्रतिशतले बढी हो भने जर्मनीको व्यापार सन्तुलन ५.४ अर्ब युरोमा सकारात्मक रहेको छ।मुद्रास्फीति बढ्दै जाँदा र युक्रेनमा रूसको आक्रमणको असर पर्दा मुलुकको निर्यातमा

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतसम्म : एडीबी

एसियाली विकास बैङ्क (एडीबी) ले चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिसम्म हुने प्रक्षेपण गरेको छ । नेपाल सरकारले भने ७ प्रतिशत वृद्धिदर लक्ष्य राखेको छ । एडीबीले बुधबार आर्थिक नेपालको आर्थिक वृद्धिदरबारे ताजा प्रक्षेपण गरेको हो । यो वर्ष नेपालको अर्थतन्त्र सरकारले लक्ष्य राखेभन्दा २.९ प्रतिशत कम वृद्धि हुने एडीबीको अनुमान छ । मुद्रास्फीति ५.१ प्रतिशतले बढ्ने पनि बैङ्कले प्रक्षेपण गरेको छ । कोरोना विरुद्धको खोप अभियानले विकासको गति बढाउन सहयोग पु–याएकाले आर्

चरम आर्थिक सङ्कटमा लेबनान : पैसा जुटाउन पर्यटकलाई आफ्नो हेलिकप्टरमा उडाउँदै सेना

लेबनान आधुनिक इतिहासको सबैभन्दा ठूलो आर्थिक सङ्कटमा रहेको विश्व बैङ्कको रिपोर्टले जनाएको छ । चरम मूल्यवृद्धि (मुद्रास्फीति) बीच लेबनानको मुद्राले दुई वर्षभन्दा पनि कम समयमा ९० प्रतिशत भन्दा बढी मूल्य गुमाएको छ भने आधाभन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि धकेलिएका छन् ।सन् २०२१ को मर्कर कस्ट अफ लिभिङ सर्भेका अनुसार राजधानी बेरुट विश्वकै सबैभन्दा तेस्रो महँगो सहर बनेको छ । आर्थिकमन्दीबीच  मानिसहरूले जीवनयापनका लागि नयाँ नयाँ उपायहरू अवलम्बन गर्न बाध्य बनेका छन् । यसबाट देशको सेनासमेत अछु

उपभोक्ता मुद्रास्फीति १३ वर्षकै कम, आर्थिक परिदृश्य मिश्रित रहने

काठमाडौं । आर्थिक वर्ष २०७४–७५ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति २००१–०५२ पछि सबैभन्दा कम रहेको एक