३२ वर्षदेखि एउटै चुनावी नारा : कृषि पेन्सन र किसान सुरक्षाभत्ता

२०४७ सालयता दुई दर्जन कृषिमन्त्री फेरिइसकेका छन् । कृषि पेन्सन र किसान सुरक्षा भत्ताको आश्वासन मात्र बाँडेर उनीहरू कृषि मन्त्रालयबाट बाहिरिने गरेका छन् ।