युरोपमा युनिस आँधी : १६ जनाको मृत्यु, ३० जना घाइते

काठमाडौं : युनिस आँधीबाट युरोपका विभिन्न देशमा १६ जनाको मृत्यु भएको खवर छ। आँधीका कारण बेल्जियम, नेदरल्याण्डस, जर्मनी, पोल्याण्ड, आइरिस रिपब्लिक र बेलायतका नागरिकहरुको मृत्यु भएको बीबीसीले जनाएकाे छ।आँधीका कारण रुख ढल्नुका साथै भग्नावशेष उडाएर ल्याउँदा सर्वसाधारणको मृत्यु भएको हो। आँधीका कारण युरोपका दशौं लाख घर तथा व्यापारिक केन्द्रमा विद्युत सेवा अवरुद्ध भएको छ।साथै यातायात संजाल अस्तव्यस्त बनेको छ। आँधीका कारण उत्तरी सागरमा हराएका २६ वटा खाली ढुवानी कन्टेनरहरू फेला पार्ने प्रया

सम्बन्धित सामग्री

युरोपमा युनिस आँधी : कम्तीमा १६ जनाको मृत्यु

युनिस आँधिका कारण युरोपमा कम्तीमा १६ जनाको ज्यान गएको छ। तीव्र गतिमा हावा चल्दा संचनाहरु भत्किएका छन् । बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी, पोल्याण्ड, आइरिस रिपब्लिक र बेलायतमा आँधीका कारण मानिसहरुको मृत्यु भएको हो । तीव्र गतिमा चलेको हावाका कारण रुखहरु ढलेका छन्। यस्तै हावाले भग्नावशेषहरु पनि उडाएको छ । दशौँलाख घर तथा व्यवसायमा विद्युत आपूर्ति बन्द […]

बेलायतमा युनिस आँधी: तीनजनाको मृत्यु, विद्युत अवरुद्ध

बेलायतमा आँधीका कारण तीनजनाको मृत्यु भएको छ। शुक्रबारको आँधी केही दशकयताकै भीषण रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएका छन्। युनिस आँधीका कारण जनजीवन प्रभावित भएको छ। आँधीले रुखहरु ढालेको तथा भग्नावशेषहरु उडाएको थियो। लण्डनमा करिब ३० वर्षकी एक महिला, ह्याम्पसरमा करिब २० वर्षका युवा तथा मर्सिसाइडमा ५० वर्ष पार गरेका एक पुरुषको मृत्यु […]

बेलायतमा तीन दशकयताकै खराब आँधी : लाखौ नागरिकलाई घरभित्रै बस्न भनियो

६ फागुन, काठाडौं । बेलायतमा तीन दशकयताकै खराब ठानिएको युनिस आँधी आएपछि लाखौं मानिसलाई घरभित्रै बस्न भनिएको छ । बेलायतमा युनिस नामक शक्तिशाली आँधी प्रवेश गरेपछि लाखौं मानिसलाई घरभित्रै बस्न भनिएको हो । बेलायतको मौसम विभागले लण्डन, इङल्याण्ड र वेल्सका केही स्थानमा रेड अलर्ट जारी गरेको छ । तीव्र गतिको आँधीले घरको छाना उडाउन सक्ने […]

बेलायतमा युनिस आँधी : लाखौं नागरिकलाई घर भित्रै बस्न सरकारको अपिल

बेलायतमा लाखौं मानिसलाई घर भित्रै बस्न सरकारले अपिल गरेको छ। दशकौंपछिकै शक्तिशाली आँधी बेलायतमा प्रवेश गरेसँगै नागरिकहरुलाई घरभित्रै बस्न भनिएको हो। बीबीसीले युनिस आँधी तीन दशककै सबैभन्दा खतरनाक आँधी हुन सक्ने बताएको छ। बेलायतको ‘मेट अफिस’ले युनिस आँधीले लन्डन र पूर्वी इंग्ल्याण्डमा प्रभावित हुने जनाएको छ। ‘मेट अफिस’ले आँधीलाई लिएर…