समुद्रपार निकासी पैठारी संघले गर्‍यो बजेटको स्वागत

१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटको स्वागत गरेको छ । बजेटमा निजी क्षेत्रको मनोबल बढाउने योजना राखिनु, भेन्चर क्यापिटल, म्युचुअल फन्डलगायत स्टार्टअपलाई प्रोत्साहन नीति र सरकारी क्षेत्रको डिजिटाइजेसन एवं इबिडिङको योजनालाई संघले सकारात्मक भनेको छ । रिसर्च र विकासका लागि बजेट छुट्याउनु, निजी–सार्वजनिक साझेदारीमा […]