तपाईंसँग ‘झटपट झोला’ छ ? विपद्मा यसले व्यक्तिको ज्यान जोगाउन सहयोग गर्छ

काठमाडौं । मनसुन सक्रिय भएसँगै बाढी, पहिरोजस्ता विपद्का घटना पनि सुरु भएका भएका छन् । विपद जहाँ जुनसुकै बेला आउन सक्ने भएकाले यसबाट बच्न पूर्व सावधानी तथा पूर्व तयारी गर्नुपर्ने सरोकारवाला निकायहरुले बताएका छन् ।  कोरोना संक्रमणको महामारी र प्राकृतिक प्रकोपको सामना एकैपटक गर्नुपर्दा यसबाट बच्न सक्नु नै चुनौतिपूर्ण हुने स्वास्थ्य...

सम्बन्धित सामग्री

विपद्मा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई ५० हजार राहत

गोरखा नगरपालिकाले विपद्लगायत अन्य दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति रु ५० हजार उपलब्ध गराउने भएको छ । नगरपालिकाले नगरक्षेत्र स्थायी बसोबास रहेका नागरिक विपद्मा परी मृत्यु भएमा, घाइते तथा अङ्गभङ्ग भएमा राहत उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । नगरपालिका विपद् व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत गर्दै नगरपालिकाले बालीनालीको क्षति, …

विपद्मा हातेमालो

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गण्डकी प्रदेश सरकारसहित यहाँका स्थानीय तह, सङ्घसंस्था र नागरिक तहबाटसमेत राहत सहयोगमा हातेमालो भइरहेको हो।...

विपद्मा ‘ड्रोन’को प्रयोग

काभ्रे, १ भदौ । काभ्रेपलाञ्चोकमा विपद्का घटनामा ‘ड्रोन’को प्रयोग गरी थप जनधनको क्षति हुनबाट जोगाउन थालिएको छ । जिल्लास्थित नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलले एक घटनामा ड्रोन प्रविधिको प्रयोगबाट थप क्षति हुनबाट रोकेपछि यसलाई विपद्को सहयोगीको रुपमा प्रयोगमा ल्याइने भएको हो । धुलिखेल नगरपालिका–१० स्थित शारदा बतासेमा हालै भएको आगलागीको घटनामा ड्रोनको माध्यबाट आगलागी भएको […]

विपद्मा परेका लुम्बिनीका नागरिकको निःशुल्क हवाई उद्धार हुने

लुम्बिनी प्रदेश सरकारले विपद्मा परेका नागरिकको निःशुल्क हवाई उद्धार गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले प्रदेशभित्र प्राकृतिक तथा गैरप्राकृतिक विपद्मा परेका नागरिकको ज्यान बचाउने उद्देश्यले कार्यविधि बनाएर निःशुल्क हवाई उद्धारको प्रक्रिया अघि बढाएको हो । हवाई उद्धार सेवा सञ्चालनका लागि मन्त्रालयले बिहीबार सूचना प्रकाशन गरी  सो सम्बन्धी कार्यविधि, २०७९ को दफा ४ बमोजिम सात दिनभित्र मन्त्रालयमा सुचीकृत हुन सेवा प्रदायक संस्थालाई आह्वान गरिएको मन्त्रालयका स

विपद्मा परेका नागरिकको निःशुल्क हवाई उद्धार गरिने

रुपन्देही– लुम्बिनी प्रदेश सरकारले विपद्मा परेका नागरिकको निःशुल्क हवाई उद्धार गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले प्रदेशभित्र प्राकृतिक तथा गैरप्राकृतिक विपद्मा परेका नागरिकको ज्यान बचाउने उद्देश्यले कार्यविधि बनाएर निःशुल्क हवाई उद्धारको प्रक्रिया अघि बढाएको हो । हवाई उद्धार सेवा सञ्चालनका लागि मन्त्रालयले आज सूचना प्रकाशन गरी सो सम्बन्धी कार्यविधि, २०७९ […]

विपद्मा परी कर्णालीमा ३०५ जनाको मृत्यु

विभिन्न विपद्मा परी कर्णाली प्रदेशमा ३ सय ५ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको ११ महिनामा बाढी, पहिरो, आगलागी, हिमपहिरो, सडक दुर्घटना लगायतका विपद्मा परी कर्णाली प्रदेशमा ३ सय ५ जनाले ज्यान गुमाएका हुन् ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांक अनुसार प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी सुर्खेतमा ६८ जनाको मृत्यु भएको छ । […]

विपद्मा रेडक्रसको भूमिका सराहनीय : नेता पौडेल

दमौली, २३ माघ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विपद्मा रेडक्रसको भूमिका सराहनीय रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाको दोस्रो अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय उनले विपद्को घडीमा रेडक्रसले पु¥याएको योगदानको जति चर्चा गरे पनि कम हुने बताएका हुन् । तत्कालीन संविधानसभा सदस्य झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायतले रेडक्रसको भूमिका बारेमा […]

भारतको राजस्थान र उत्तराखण्डमा प्राकृतिक विपद्मा परेर १० जनाको ज्यान गयो

काठमाण्डाै - भारतको राजस्थान र उत्तराखण्डमा प्राकृतिक विपद्मा परेर १० जनाको ज्यान गएको छ । उत्तराखण्डको बागेश्वर जिल्लामा भारी वर्षा पछि पहिरो जाँदा एउटा घर भत्किएको छ । घर भत्किँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । यस्तै, राजस्थानको कोटा जिल्लामा चट्याङ्ग लागेर चार जनाको ज्यान गएको छ । यस्तै,  धौलपुरमा पनि चट्याङ्ग लाग्दा तीन जना बालबालिकाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतका केही ठाउँमा केही दिनयता लगातारजसो मेघगर्जनसहित पानी परिरहेको खबरमा उल्लेख गरिएको छ।

मनसुनजन्य विपद् : पछिल्लो २० दिनमा ३८ जनाको मृत्यु, २४ जना बेपत्ता

काठमाडौं : मनसुनजन्य विपद्मा परेर पछिल्लो २० दिनमा ३८ जनाको मृत्यु भएको छ। चौबीस बेपत्ता छन् भने ५१ जना घाइते भएका छन्। उक्त अवधिमा भएका ४०० बढी विपद्का घटनामा एक हजार ५७ घरका पाँच हजार १०१ मानिस विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विपद्मा परेर आजमात्रै थप…

विपद्मा जनताको साथमा रहने कांग्रेसको विश्वास

कोरोना महामारीसँगै सम्भाव्य प्राकृतिक विपद्का समयमा जनताको साथमा रहने प्रतिबद्वतासहित नेपाली कांग्रेस कास्कीले बिहीबारदेखि छलफल थालेको छ । जिल्लाका छवटै प्रदेशसभा क्षेत्रका नेता तथा कार्यकर्तासँग छलफल गरी विपद्मा जनतासँग कसरी जोडिने भन्ने विषयमा आवश्यक निर्णयमा पुगिने कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए । कोराना महामारी र वर्षा यामसँगै बढ्ने बाढी पहिरोजस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई कसरी सहयोग र राहत दिन सकिन्छ भन्ने सम्बन्धमा पार्टी गम्भीर रूपमा छलफलमा जुटेको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलल...